Aamsanchar

समाचार

बागलुङ। गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्रीले न्यून आय भएका परिवारका १० बालबालिकाको पढाइ खर्च व्यहोर्ने हुनुभएको छ ।  नयाँ शैक्षिकसत्र शुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको वार्षिक पढाइ खर्च व्यहोर्ने घोषणा गर्नुभएको हो । स्व […]

मङ्गलवार, वैशाख १७, २०७६

बिर्तामोड । झापाका सुनचाँदी व्यवसायीले सुन बिक्रीमा पनि सिण्डिकेट रहेको बताएका छन् । सरकारले व्यवसायीले चाहे अनुसार सुन दिन नसकेको भन्दै उनीहरुले सुन बिक्रीमा लागेको सिण्डिकेट खारेज गर्न माग गरेका हुन् । सुनचाँदी व्यवसायी संघ झापा र […]

सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । अघिल्लो आर्थिक बर्ष बिर्तामोड नगरपालिकाले वुट्टावारी पूर्र्वको क्षेत्रलाई अटो ल्याण्ड पार्क बनाउने घोषणा गरेको थियो । चारपाने दक्षिणको क्षेत्रलाई पनि नगरपालिकाले नगरसभाबाट अघिल्लो आर्थिक वर्ष नै औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । तर, चालू […]

सोमवार, वैशाख १६, २०७६

बिर्तामोड । संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षाप्रति बिद्यार्थीको आकर्षण बढ्दो छ । अध्ययनपछि रोजगारीको सुनिश्चितता र शुलभ शिक्षा प्रणालीका कारण विद्यार्थी […]

आइतवार, वैशाख १५, २०७६

इलाम। विसं १९२० देखि सुरु भएको चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै गएको छ । चिया क्षेत्र हेर्नका लागि गठन भएको चिया तथा कफी विकास बोर्डले वैशाख १५ मा २३औँ चिया दिवस मनाउने तयारी गरिरहेका […]

आइतवार, वैशाख १५, २०७६

झापा । सरकारी कार्यालयको कामकाज लठीभद्र पारेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको खुलेको छ । जसका कारण सेवाग्राहीले शुक्रवार सेवा लिनबाट बञ्चित हुनुप¥यो । सेवाग्राहीले सेवा नपाएपछि शिवसताक्षी नगरपालिका–९का अध्यक्षसहित कर्मचारीले काम लठीभद्र छाडेर ‘रिल्याक्स’मा गएको खुलेको […]

आइतवार, वैशाख १५, २०७६

रुपन्देही। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं ५ ट्राफिक प्रहरीले आजदेखि ठाउँको सुधार कार्यक्रम शुरु गरेको छ । बुटवलमा प्रभातफेरीसहित विशेष समारोहको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो । ट्राफिक चोकमा आयोजित विशेष समारोहमा […]

आइतवार, वैशाख १५, २०७६

दमौली। ठेकेदारको लापरवाहीले तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने लाब्दी खोलामाथि निर्माणाधीन पुल अलपत्र परेको छ । बुद्धसिंह मार्ग अन्तर्गत निर्माणाधीन मोटरेवल पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको हो । ठेकेदार सम्पर्कविहीन […]

आइतवार, वैशाख १५, २०७६

काठमाडौँ। करिब १५ वर्षपछि नेपाल वायुसेवा निगमले जापानमा पुनः उडान सुरु गर्ने भएको छ । जापान उडानको सम्पूर्ण प्रक्रिया पूरा भएसँगै निगमले आगामी असार १९ गतेदेखि उडान गर्ने भएको हो । उडानका लागि जापानको नागरिक […]

आइतवार, वैशाख १५, २०७६

दैलेख। जिल्लाका ११ वटै स्थानीय तहमा हुने विकास गतिविधिका बेथितिबारे खबरदारीका साथै सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले गठन गरिएको नागरिक निगरानी केन्द्रले भ्रष्टाचार विरुद्ध तीनमहीने सार्वजनिक बहस अभियान घोषणा गरेको छ । सबै स्थानीय तहमा सुशासन, […]

आइतवार, वैशाख १५, २०७६