Aamsanchar

समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको एनएमबी बैकबाट आज दिउसो एक व्यक्ति लुटिएका छन् । बैंकमा रकम जम्मा आएका ताप्लेजुङ याम्फुदिन–१ निवासी शेरबहादुर गुरुङ दिउसै लुटिएका हुन् । उनको १६ लाख ९९ हजार रुपैयाँ लुटेर लगेको […]

आइतवार, कार्तिक ११, २०७५

झापा । बजारमा विक्रीका लागि राखिएको पिउने पानीको उचित मूल्य निर्धारण नभएका कारण उपभोक्ता ठगिइरहेका छन् । कम्पनीबाट होलसेलमा ल्याएर व्यापारी आफैँ मनपरी मूल्य राखेर पानी बिक्री गरिरहेको भएपनि सम्बन्धित कुनै निकायले चासो भने देखाएका […]

आइतवार, कार्तिक ११, २०७५

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भएको अनुसन्धानबाट नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएको पुष्टि भएको हो। विशेषगरी भारतको बिहारलगायतका स्थानबाट […]

आइतवार, कार्तिक ११, २०७५

बिर्तामोड । घाटी दुखेर उपचारका लागि बिर्तामोडमा रहेको वजरंग मेडिकल एण्ड डायगोनेष्टिक सेन्टर पुगेकी एक युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा सोही डायगोनेष्टिक सेन्टरका प्राविधिक पक्राउ परेका छन् । शनिबार दिउसो घाटीको एक्स–रे गर्ने क्रममा डायगोनेष्टिक […]

आइतवार, कार्तिक ११, २०७५

शुरबहादुर सिंह / जुम्ला,   अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् […]

आइतवार, कार्तिक ११, २०७५

बुटवल,  नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि सारेको छ । प्रहरीले उक्त कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाउने योजनासमेत ल्याएको छ । सोहीअनुसार उक्त […]

आइतवार, कार्तिक ११, २०७५

बिर्तामोड। वीरता जेसीजको आयोजनामा  शनिबार झापाको बिर्तामोडमा २९ सञ्चारकर्मीसहित १७९ जनाले रक्तदान गरेका छन् । झापामा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटीको आह्वानमा वीरता जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । वीरता जेसीजका अध्यक्ष एकराज […]

शनिवार, कार्तिक १०, २०७५

रमेश लम्साल / काठमाडौँ,  सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त सेवा पु¥याउने लक्ष्य लिएको सरकारले सबै प्रकारका साधन […]

शनिवार, कार्तिक १०, २०७५

धनगढी,  कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान […]

शनिवार, कार्तिक १०, २०७५

भीष्मराज ओझा / काठमाडौँ, अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि […]

शनिवार, कार्तिक १०, २०७५