Aamsanchar

समाचार

भीष्मराज ओझा / काठमाडौँ, अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि […]

शनिवार, कार्तिक १०, २०७५

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका […]

शुक्रवार, कार्तिक ९, २०७५

नारायण ढुङ्गाना / काठमाडौँ,  बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ […]

शुक्रवार, कार्तिक ९, २०७५

रमेश लम्साल / काठमाडौँ,  विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार […]

शुक्रवार, कार्तिक ९, २०७५

काठमाडौँ, सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला […]

शुक्रवार, कार्तिक ९, २०७५

रमेश लम्साल / काठमाडौँ,  सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई […]

शुक्रवार, कार्तिक ९, २०७५

काठमाडौँ, विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन […]

शुक्रवार, कार्तिक ९, २०७५

झापा। मदिराको बढ्दो प्रयोग स्वास्थ्यका लागि हानिकारक भएको जान्दा जान्दै पनि अधिकांशले कुनै न कुनै वहानामा मादक पदार्थ सेवन गरिरहेका हुन्छन् । पछिल्लो समय मदिरा सेवन गरी सवारी चलाउनेको संख्या पनि देशभर नै बढ्दो छ […]

शुक्रवार, कार्तिक ९, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड । दशैं नजिकिएसंगै सबै आफ्न्तकोमा भेला हुन थालिसकेका थिए । आफ्न्त भेटघाट त परैको कुरा यो वर्ष दशैंमा कसरी दुर्घटना घटाउन सकिन्छ भन्ने एउटै पिरलोले सताएको थियो जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

शुक्रवार, कार्तिक ९, २०७५

शान्तिराम बस्नेत/ शिवसताक्षी, नेपाल सरकारले ज्येष्ठ नागरिक भत्ता कटौती गरेको विरोधमा झापा शिवसताक्षीका भूपू सैनिकहरु आन्दोलित बन्दै उक्त भत्ता कटौतीको निर्णय खारेजको माग गर्दै नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सरकारको उक्त निर्णयका कारण भूपू […]

बिहिवार, कार्तिक ८, २०७५