Aamsanchar

समाचार

राजविराज, सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् । सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका […]

बिहिवार, फागुन १९, २०७३

भरत शिवाकोटी    [युएई] विगत लामो समयदेखि झापा जिल्लाको सामाजिक सेवा कार्यमा केन्द्रित हुने गरि युएईमा रहेका झापालीहरू संगठित भएर गठन गरिएको झापाली समाज यु.ए.ई. ले विभिन्न कार्यहरु गर्दै आइरहेको छ | यहि कार्यलाई निरन्तरता […]

बिहिवार, फागुन १९, २०७३

भक्तपुर । विसं २०६५ देखि आवाजजावत गर्दै आएको बाटो एक व्यक्तिले डोजर लाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दा नाकाबन्दीको मारमा परेका छन् । आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको […]

बुधवार, फागुन १८, २०७३

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज महाशाखामा पद बहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको […]

बुधवार, फागुन १८, २०७३

नेपालगञ्ज : फागुन १३ गते साँझ। बाँके बेतहनीको माया बर्मा घरमा खाना पकाउँदै थिइन्। गाउँका केही ठिटाहरु त्यही बाटो भएर जाँदै थिए। मायालाई भाउजु भन्दै उनीहरुले भलाकुसरी गरे। घरमा मासु पाक्दै थियो खाएरै जाने निधो […]

बुधवार, फागुन १८, २०७३

भरत शिवाकोटी,    [युएई]                 नेकपा एमाले निकट प्रवासहरुमा रहेको सक्रिय संगठन प्रवासी नेपाली मन्च जापान अन्तर्गतको चुबू समन्वय कमिटीको प्रथम भेला तथा ‘’नेपालको स्थानिय तहको निर्वाचनमा प्रवासी […]

बुधवार, फागुन १८, २०७३

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सडक यातायात सेवा सुरु भएको छ वर्षपछि बसपार्क सञ्चालनमा ल्याइएको छ ।  विसं २०६७ मा जिल्ला सदरमुकामसम्म सडक यातायातले जोडिएकोमा सोमबार पहिलो पल्ट बसपार्क सञ्चालनमा ल्याइएको हो । दूधकुण्ड नगरपालिका–५ […]

मङ्गलवार, फागुन १७, २०७३

सोलुखुम्बु । मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ । बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । पर्यटकीय […]

मङ्गलवार, फागुन १७, २०७३

बर्दियाः प्रहरीले घुस लिएको तथा दिएको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । सानोश्री नगरपालिका- ८ निवासी ५७ वर्षीय भक्तबहादुर कामी र बिरबहादुर मगरलाई २० हजार रुपैयाँ घुस लेनदेनको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कामीको […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौं, कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । यस मध्ये ६ […]

मङ्गलवार, फागुन १७, २०७३