Aamsanchar

समाचार

पोखरा । पोखरा गाउँ पर्यटन प्रवद्र्धनमा सक्रिय ‘गाउँ पर्यटन प्रवद्र्धनमञ्च नेपाल ९भिटोफ०’ पोखरा शाखाले गाउँ पर्यटनको विकासमा योगदान गर्ने तीनजना अगुवालार्ई सम्मान गर्ने भएको छ । गाउँ पर्यटनका नायक रुद्रमान गुरुङको प्रथम स्मृतिमा आगामी फागुन […]

बुधवार, फागुन ४, २०७३

चितवन। प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर […]

बुधवार, फागुन ४, २०७३

काठमाडौँ । यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र […]

बुधवार, फागुन ४, २०७३

खोटाङ । नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन । म्याद नाघेको छ वर्षमा पनि पूरा हुन […]

बुधवार, फागुन ४, २०७३

तौलिहवा: जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका-१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ। हत्यामा […]

बुधवार, फागुन ४, २०७३

सोलुखुम्बु । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् […]

बुधवार, फागुन ४, २०७३

काठमाडौं : सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले […]

मङ्गलवार, फागुन ३, २०७३

चितवन । जिल्ला विकास समिति चितवन र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)को आयोजनामा जलवायु परिवर्तनसम्बन्धी प्रमाणपत्र तहको परिचयात्मक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । कार्यक्रममा पर्वतीय क्षेत्रमा दिगो विकासका लागि इसिमोडले गरेका गतिविधिसँगै […]

मङ्गलवार, फागुन ३, २०७३

सुरुङ्गा(झापा) । अनैतिक सम्बन्धबाट गर्व रहेको र समाजले थाहा पाउने डरले बच्चा जन्माएर खोलामा फ्यालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा रहेका बेला परपुरुषसंगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर खोलामा […]

मङ्गलवार, फागुन ३, २०७३

खोटाङ । किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको प्रतिमा यहाँ राखिने भएको छ ।  किराती सभ्यता र संस्कृतिको उद्गम थलो मानिने हलेसी महादेवस्थान–१ स्थित तुवाचुङ–जायाजुङ डाँडामा किराती तीन पुर्खाको पूर्णकदको प्रतिमा राखिने भएको हो । […]

मङ्गलवार, फागुन ३, २०७३