Aamsanchar

समाचार

जाजरकोट । जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् ।  डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले ६ […]

सोमवार, माघ १७, २०७३

विराटनगर । जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छसय आवासगृह निर्माण हुने भएको छ । मोरङ र सुनसरीमा आठ÷आठ सय आवासगृह निर्माण गरिने छ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा […]

आइतवार, माघ १६, २०७३

इलाम । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या […]

आइतवार, माघ १६, २०७३

नवलपरासी । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न […]

आइतवार, माघ १६, २०७३

(कल्पना पौडेल) काठमाडौँ। सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्र्पूण उपचार निःशुल्क गर्ने भएको छ ।  सहिद गङ्गालाल राष्ट्रिय हृृदय केन्द्रको २१औँ वार्षिकोत्सवको अवसर पारेर सरकारले मुटुरोगको उपचार सहज बनाउन यही फागुन १ […]

शनिवार, माघ १५, २०७३

बिर्तामोड । झापाको बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशन (सनसाइन किन्डर हाउस) ले आफ्नो दशौं बार्षिक खेलकुद कार्यक्रम शनिबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको तर्फबाट सहायक […]

शनिवार, माघ १५, २०७३

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका […]

शनिवार, माघ १५, २०७३

धनकुटा। पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार […]

शनिवार, माघ १५, २०७३

  अष्ट्रेलिया । अन्तराष्ट्रिय झापाली समाज तदर्थ समितिको संयोजक पदमा  भवानी प्रसाद ओली चयन हुनु भएको छ। झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङ्कङ,कुबेत, इजरायल, यु ए इ, लक्जेम्बर्ग लगायत १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको […]

शनिवार, माघ १५, २०७३

बिर्तामोड। बिर्तामोड–६ स्थित न्यूट्न्स एजुकेशन एकेडेमीको १४औं बार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम विविध कार्यक्रमका साथ आज शुक्रवार सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षासेवीलाई अभिनन्दनका साथै उत्कृष्ट शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । […]

शुक्रवार, माघ १४, २०७३