
सुरुङ्गा (झापा) । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका […]
काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्न भारत जान चाहने नेपाली विद्यार्थीका लागि एपी गोयल शिमला युनिभर्सिटी आकर्षणको केन्द्र बनेको छ । पछिल्लो वर्षहरूमा उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीहरूको रोजाईमा भारतको शिमला स्थित एपी गोयल […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, वर्षात् शुरु हुनुभन्दा पहिला समुदायमा बाढी पूर्व सूचना र वचाऊ कार्यको नमूना पूर्वाभ्यास शिवसताक्षी ७ को टोपलाल बस्तीमा सम्पन्न भएको छ । ५० घरपरिवार रहेको उक्त बस्तीका १० ज्येष्ठ नागरिक, ४० बालबालिकाहरु, […]
तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका […]
कञ्चनपुर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको […]
काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी (संस्थागत) विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय […]
काठमाडौं । त्रिमूर्ति निकेतनले डा.सत्यमोहन जोशीलाई नेपाल सरकारबाट वाङमय शताब्दी पुरुषको उपाधि प्रदान गरेकोमा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। निकेतनले नेपाली वाङमयका शिखर व्यक्तित्व वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको […]
बिर्तामोड । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहिरिएकी छिन् । शनिबार राती अबेर सम्पन्न ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न […]
महेन्द्रनगर । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण धनुषासहित मध्य तथा पूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । गर्मीका कारण तराईका धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका जिल्लाको जनजीवन निकै प्रभावित बनेको छ […]