Aamsanchar

समाचार

पर्वत। भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।  ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ […]

बिहिवार, जेठ ११, २०७४

सप्तरी । सार्वजनिक सेवा सुविधामा सर्वसाधारणको सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीस्थित महुवा गाविस हाल गलान बिगुल गाउँपालिकामा बुधबार एकदिने घुम्ती शिविर आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा भएको शिविरमा नागरिकता वितरण, स्वास्थ्यसम्बन्धी […]

बिहिवार, जेठ ११, २०७४

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । आगामी जेठ ३१ गते हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षाका लागि नेपाली सेनाको एउटा […]

बिहिवार, जेठ ११, २०७४

दमक। कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–४ का ५३ वर्षीय हर्कबहादुर राई रहेको छ । राईमाथि सोही नगरपालिका बस्ने भक्तबहादुर राईलाई २०५८ साल […]

बिहिवार, जेठ ११, २०७४

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय […]

बुधवार, जेठ १०, २०७४

जनकपुरधाम । नेपाल टेलिकम कार्यालय जनकपुर र एकीकृत सहरी विकास आयोजनाबीच देखिएको क्षतिपूर्ति विवादका कारण डेढ हजारभन्दा बढी सेवाग्राही सञ्चारविहीन भएका छन् । आयोजनाले बाटो विस्तार र नाला बनाउने क्रममा नेपाल टेलिकमको भूमिगत तथा एरियल […]

बुधवार, जेठ १०, २०७४

सोलुखुम्बु। एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ । उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान […]

बुधवार, जेठ १०, २०७४

भद्रपुर । झापामा पहिलो पटक सौर्य ऊर्जा प्रविधि प्रयोग गरी पथरियाका किसान खेतमा सिँचाइ गर्न थालेका छन् । वर्षात्को पानी तथा बोरिङमा निर्भर किसानको खेतमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले सौर्य ऊर्जा प्रविधि प्रयोग गरेर […]

बुधवार, जेठ १०, २०७४

अर्जुनधारा। १७औं विश्व कछुवा दिवसको अवसरमा सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समिति अर्जुनधारा–११ सालबारीको आयोजनामा कछुवा दिवस मनाइएको छ । कछुवा उद्धार तथा संरक्षण केन्द्र (टीआरसीसी)को अध्ययन केन्द्रमा समितिका सदस्य बच्चेलाल चौधरीको अध्यक्षता र मेची […]

बुधवार, जेठ १०, २०७४

झापा। लिच्चीको दाना अड्किएर झापामा मंगलबार अपराह्र एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका –१ प्रजापति निवासी टेकनारायण वुढाथोकी (रमेश)का तीन वर्षीय छोरा रोशन वुढाथोकी रहेको पशुपति प्राथकिम विद्यालयका शिक्षक खेम कार्की […]

बुधवार, जेठ १०, २०७४