Aamsanchar

साहित्य

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । […]

बुधवार, असार २९, २०७९

मेचीनगर । २०९ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा झापाको मेचीनगरमा मंगलबार प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले महाकवि मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यतामा कविगोष्ठी आयोजना गरेको थियो । प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९ […]

मङ्गलवार, असार २८, २०७९

बिर्तामोड । झापाका नाट्य विधाका श्रष्टा झापा नाटक घर निर्माण अभियन्ता माधव कल्पितसहित झापाका ६ जना र प्रदेश भरीबाट ३७ जनालाई प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयले सम्मान तथा पुरस्कृत गरेको छ । मन्त्रालयले आज […]

मङ्गलवार, असार २८, २०७९

विर्तामोड । झापा विर्तामोडमा रहेको साहित्य चौतारी झापाले आफ्नो २३ औं वार्षिकोउत्सको अवसर पारेर २०९ औं भानु जयन्ती पनि मनाउने भएको छ । २०५६ साल असार ३१ गते राष्ट्रकवी माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारीले […]

सोमवार, असार २७, २०७९

विर्तामोड । झापाको विर्तामोडमा विद्यालयस्तरिय खुल्ला निबन्ध तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य कला प्रतिष्ठान विर्तामोडको आयोजनामा र विर्तामोड नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्राले भाग लिएका […]

शुक्रवार, असार ३, २०७९

कनकाई । झापा स्थित तत्कालिन सुरुंगा गाउँ पञ्चायतको चार पटक प्रधानपञ्च चलाएका, पञ्च भएर पनि जनप्रिय बन्न सफल, कनकाई नगरपालिका दुर्गापुरका गणेशप्रसाद पोखरेलको मरणोप्रान्त रैतीको इतिहास नामक पुस्तक लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममै  गणेशप्रसाद […]

बिहिवार, वैशाख ८, २०७९

किन मनाइन्छ छन्द दिवस ? कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि।सं। २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनस्र्स्थापना गर्ने प्रयत्न […]

बिहिवार, वैशाख ८, २०७९

काठमाडौं – वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ।  आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा  ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा […]

मङ्गलवार, फागुन ३, २०७८