Aamsanchar

स्थानीय

बुद्धशान्ति । युवाहरु विदेश पलायन भईरहेको सन्दर्भमा बुद्धशान्ति २ जयपुरका युवाहरु भने स्वदेशमै केही गर्ने लक्ष्यका साथ अघि बढेका छन् । उनीहरुले हालै वित्तिय कारोवार गर्ने मुख्य उद्धेश्य राखेर झापा जयपुरमा बुद्धशान्ति इनभेष्टमेन्ट प्रालि खोलेका […]

बुधवार, चैत ७, २०७४

झापा, झापाको चारआलि स्थित श्री पाउ पाथीभरा मन्दिर परिसरमा बुधबार एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकोछ। बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर बिर्तामोडको प्राबिधिक सहयोग तथा श्री पाउ पाथिभरा मन्दिर को आयोजना एवं श्रेष्ठ गिफ्ट […]

बुधवार, चैत ७, २०७४

भद्रपुर,  नेपालकै होचो भू–भागको रुपमा परिचित कचनकवल गाउँपालिकाका जनप्रतिनिधिले त्यस क्षेत्रका विभिन्न समस्याको उजागर गरेका छन् । कचनकवल धेरै समस्यामा गुज्रिरहेको भन्दै उनीहरुले जिल्लाको दुर्गम र विकासको दृष्टिले पछाडि परेको त्यस गाउँपालिकाको समस्या समाधानमा प्रदेश […]

बुधवार, चैत ७, २०७४

काठमाडौँ, ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो । उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार […]

बुधवार, चैत ७, २०७४

सल्यान, : वन संरक्षणका लागि दुवेरी चौर सामुदायिक वन समितिले उपभोक्तालाई निःशुल्क ग्यास चुलो वितरण गरेको छ शिद्ध कुमाख गाँउपालिका–३ ढोरचौरको सो समितिले गरिब, विपन्न, पिछडिएका ११५ घरधुरीलाई ग्यास चुलो वितरण गरेको हो । वन […]

बुधवार, चैत ७, २०७४

झापा । झापा मेचीनगरलाई विषादीमुक्त क्षेत्र बनाउने अभियानका साथ कृषकहरुलाई अग्र्यानिक कृषि उत्पादन सम्बन्धि तालिम दिन थालिएको छ । वातावरण संरक्षण तथा अग्र्यानिक कृषि संस्था नेपालको आयोजनामा मेचीनगरका १५ वटै वडाबाट सहभागि अगुवा कृषकहरुका लागि […]

बुधवार, चैत ७, २०७४

बिर्तामोड। पछिल्लो समय बालबालिकाहरु लागूऔषध दुव्र्यसनमा फस्दै गइरहेका छन् । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपु¥याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर बालबालिकाहरु समेत लागूऔषध दुव्र्यसनको शिकार भएका छन् । तिनै बालबालिकाहरुलाई लागूऔषधको दुव्र्यसनबाट […]

बुधवार, चैत ७, २०७४

काँकरभिट्टा। पूर्वी नाका काँकरभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादि जाँच गर्न शुरु गरिएको छ । मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादि अवशेषबिरुद्ध विश्लेषण एकाइले आयातित चार किसिमका सब्जीको विषादि जाँच गर्न शुरु […]

बुधवार, चैत ७, २०७४

दमक। झापाको दमक नगरपालिकाले गठन गरेको भूमि व्यवस्थापन उच्चस्तरीय अधिकार सम्पन्न आयोगले काम शुरु गरेको छ । आयोगले नगरपालिकाभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा खोज्ने र त्यसको अभिलेख निर्माण गर्ने काम शुरु गरेको हो । […]

बुधवार, चैत ७, २०७४

विर्तामोड ६ चैत÷ दोस्रो अधिवेशन पछि बसेको नारी संचार गृहको पहिलो बैठकले कार्यसमिति सदस्यमा दुईजना सदस्य मनोनयन र सल्लाहकार समिति गठन गरेको छ । संचार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्यमा भवानी […]

मङ्गलवार, चैत ६, २०७४