
पाल्पा, बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस गुफा ऋषिमुनिको तपस्या गर्ने स्थलका रुपमा […]
कञ्चनपुर, राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ । पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य […]
भक्तपुर, यही चैत ८ गतेदेखि सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने भएका छन् । नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक सञ्चालन हुन लागेको परीक्षाका लागि एक हजार […]
काठमाडौँ, महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई […]
पर्वत, महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आइतबार राति भएको आगलागीबाट रु १९ लाखभन्दा बढीको क्षति हुँदा स्थानीयवासी शिवबहादुर क्षेत्री अचेत छन् । घरमा लागेको आगलागीबाट घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको भएको र […]
विराटनगर, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यसमिति सदस्यमा ४ जनालाई चयन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा आइतबार विराटनगरमा बसेको बैठकले कार्यसमिति सदस्यमा […]
काँकडभिट्टा, ‘नारी सञ्चार गृह’ले आज झापाको पहिलो महिला सम्पादक तथा प्रकाशकलाई सम्मान गरेको छ । विसं २०२६ मा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै झापाली पत्रकारितामा कलम चलाउने पहिलो महिला पत्रकार बेदकुमारी रेग्मीलाई नगद पुरस्कार, सम्मानपत्र र […]
झापा, अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम आईतवार सम्पन्न भएको छ । संस्थागत विद्यालय संगठन नगरका संयोजक रुद्रप्रसाद सिटौलालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख […]
विराटनगर, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार’ भन्ने मूल नाराका साथ क्षेत्र नं १ को महिला मञ्च भेला शुक्रबार सम्पन्न भई समान कामको समान ज्यालाको कार्यान्वयन गर्नुपर्ने माग […]