Aamsanchar

स्थानीय

कनकाई । झापाको कनकाई नगरपालिकाले  ११ औं नगरसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । नगरले ११ औं सभाका लागि छैटौं पटक बैठक बसेर आज (शुक्रबार) औपचारिक रुपमा नगरसभा समापन गरेको हो । […]

शुक्रवार, असार ३१, २०७९

बिर्तामोड । झापा बिर्तामोडमा रहेको पूर्वकै ठुलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५ औं बर्ष पुरा भएकोे अवसरमा रजत बर्ष समापन गरिएको छ । आज (शुक्रबार) अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत […]

शुक्रवार, असार ३१, २०७९

बिर्तामोड ।  बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार […]

शुक्रवार, असार ३१, २०७९

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ । […]

बिहिवार, असार ३०, २०७९

गुरु पूर्णिमा गुरु ब्यासको पनि जन्म दिन पर्दछ । आज थोरै यी अष्ट चिरञ्जीवी का एक चिरञ्जीवी, अमर अनि गुरुका गुरु ब्यासका विषयमा कुरा गरौँ । गुरु ब्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जीवन्त […]

बुधवार, असार २९, २०७९

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको पद हस्तान्तरण भएको छ । सन् २०२२/ २३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हाल्ने गरि नयाँ समितिहरूको हिजो (सोमबार) विर्तामोडमा एक कार्यक्रमका बिच पदस्थापन […]

सोमवार, असार २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडबाट यौनधन्दामा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय टोल समिति, टोल समितिमा आवद्ध आमा समूहको सक्रियतामा प्रहरीले यौनधन्दामा संलग्न रहेको आरोपमा बिभिन्न स्थानबाट नौजनालाई नियन्त्रणमा लिएको हो […]

आइतवार, असार २६, २०७९

सुरुङ्गा ।   रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई पुरस्कृत गरेको छ । हेमकला टीकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत भएका हुन् । पुरस्कारको राशी १५ हजार रुपैयाँको रहेको छ । […]

शनिवार, असार २५, २०७९

बिर्तामोड। झापाको विर्तामोड–२, चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ । ;x/f सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको । […]

शनिवार, असार २५, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नमिल्दा सेवाग्राहीले दुःख पाएका छन् । जनप्रतिनिधिले जनताको भावना बुझेर प्रक्रिया अघि बढाउन आदेश दिए पनि कर्मचारीले भने नीति र नियमका कुरा गरेर सेवाग्राहीलाई लामो समय […]

शुक्रवार, असार २४, २०७९