Aamsanchar

स्थानीय

रोटरी क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीलाई रोटरी पिन हस्तान्तरण गर्दै । कनकाई । रोटरी क्लव अफ र रोट्रयाक्ट क्लव सुरुंगाको पद हस्तान्तरण भएको छ । नयाँ कार्यकालका लागि रोटरी क्लव अफ […]

शुक्रवार, साउन १, २०७८

काँकरभिट्टा । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर […]

शुक्रवार, साउन १, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र विकास निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै […]

शुक्रवार, साउन १, २०७८

झापा- कोरोनाबाट भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको मृत्यु भएको छ । भद्रपुरमा आज बिहान थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नयाँ भेरिएन्टको कोरोनाबाट भद्रपुरमा २९ जनाको मृत्यु भएको भद्रपुर नगरपालिका […]

बिहिवार, असार ३१, २०७८

अर्जुनधारा । साझा धार्मिक तीर्थस्थलको पहिचान बनाउन सफल झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा पूर्वाधार निर्माण कार्यक्रम अन्र्तगत विभिन्न कार्य सम्पन्न भएका छन् । धाम संरक्षण समितिका अनुसार गत जेठ १९देखि सुरु भई […]

सोमवार, असार २८, २०७८

कनकाई । आन्तरिक पर्यटनको प्रवर्धन र प्रकृति संरक्षणलागि पूर्वकै प्रसिद्ध पर्यटकीय नगरी कनकाईको जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न प्रजातीका २ सय विरुवा रोपण गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको […]

सोमवार, असार २८, २०७८

बनियानी । झापाको कचनकवल गाउँपालिकामा कोभिड –१९ को दोस्रो लहर सुरुभए एता २०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य शाखा प्रमुख तथा कोभिड –१९ फोकल पर्सन जागेश्वर प्रसाद यादवका अनुसार कोरोना संक्रमणको दोस्रो लहर […]

शनिवार, असार २६, २०७८

बनियानी । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकाले सर्पदंश उपचार सेवा शुरु गरेपछि दक्षिणी भेगका नागरिकहरुले राहत महसुस गरेका छ्न् । गाउँपालिका स्थित बनियानीमा रहेको स्वास्थ्य केन्द्रमा यही असार ३ गतेबाट शुरुभएको सर्पदंश उपचार केन्द्रमा आज […]

शुक्रवार, असार २५, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण निर्वाह गर्ने विभिन्न […]

शुक्रवार, असार २५, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालीकाको दीर्घकालीन नीति र कार्यक्रमले सबै क्षेत्रलाई समेट्न नसकेकाले समस्या देखिएको भन्दै नगरप्रमुखलाई ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले मेचीनगर-१४ मा आयोजना गरेको सार्बजनिक सुनुवाइमा टोल बिकास समितिका प्रतिनिधिले नगरप्रमुखलाई ध्यानाकर्षण गराएका […]

बिहिवार, असार २४, २०७८