
बिर्तामोड । झापाको बिर्तामोडमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा एक जना समाज सेवी नारीलाई सम्मान गरिएको छ । वीरता लेडी जेसीजको अगुवाईमा बिर्तामोड क्षेत्रमा ३५ भन्दा धेरै संघ संस्थाहरुले ऐकिवद्धता जनाउदै एउटै मञ्चबाट आज […]
भद्रपुर । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश एग्रोका सञ्चालक […]
बुुधबारे । बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटीले बुधबारे जेसीजको भवन निर्माणका लागि २ लाख ५१ हजार रुपैँया सहयोग गर्ने घोषणा गरेका छन् । । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि भूमिका खेल्ने विश्वव्यापी संस्था […]
बुद्धशान्ति। झापाको बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत–भुर्तेल स्मृति पत्रकारिता पुरस्कार– २०७७ प्रदान गरेको छ । […]
बुधबारे । बिर्तामोड उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन मार्फत अध्यक्षमा निर्वाचित हुनुभएका प्रकाश शिवाकोटीलाई बुधबारे जेसीजले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति वडानम्बर ३ […]
बिर्तामोड । पाथिभरा सप्लायर्स एण्ड ट्रेडस बिर्तामोडको आयोजनामा ग्राहक भेटघाट तथा सहस्त्र मेला सम्पन्न भएको छ । शुक्रबार बिर्तामोडमा स्वराज ट्रयाक्टरको अधिकारिक बिक्रेता पाथिभरा सप्लायर्स एण्ड ट्रेडसका संचालक विनोद संग्रौलाको अध्यक्षता र स्वराज ट्रयाक्टर कम्पनीका […]
बिर्तामोड । वीरता लेडी जेसीजले पहिलो पटक उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको छ । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा प्रदान गर्ने गरी उत्कृष्ट नारी सम्मान कार्यक्रमको घोषणा गरेको […]
बिर्तामोड । वीरता लेडी जेसीजले सुरु गरेको जेसी अफ द मन्थ अवार्डबाट फेब्रुअरी महिनाको अवार्ड उपाध्यक्ष उमा पाण्डे (रोजिना) लाई प्रदान गरिएको । आफै संयोजक बनेर सामाजिक कार्य गरेको र जेसीजका हरेक गतिविधीमा सक्रिय सहभागिता […]
हल्दिबारी । किराँत राई विद्यार्थी संघ हल्दिबारी झापाको कार्यसमिति गठन भएको छ । नव गठित कार्य समितिको अध्यक्षमा बिजय राई चयन भएका छन् । त्यसैगरी कार्य समिति पदाधिकारीहरुमा उपाध्यक्ष संध्या राई, सचिव सुष्टि राई, कोषाध्यक्षको […]