मृगौलाले शरीरमा रगतलाई फिल्टर गर्ने, टक्सिनलाई बाहिर निकाल्ने, मिनरल्सलाई ब्यालेन्स गर्ने र तरल पदार्थलाई सही मात्रामा राख्ने काम गर्छ । एक स्वस्थ शरीरका लागि मृगौलाको ठूलो भूमिका हुन्छ । अनियन्त्रित मधुमेह र उच्च रक्तचापका कारण […]
झापा-झापामा आज थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् ,यस्तै १ जनाको मृत्यु भएको छ । आज २ ओटा पालीकामा १ महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । […]
भिटामिन डी’ थप मात्रामा सेवन गर्दा मानिसहरूलाई कोभिड-१९ बाट अतिरिक्ष सुरक्षा प्राप्त हुन्छ भनेर निर्क्योल गर्न पर्याप्त प्रमाण उपलब्ध नभएको विज्ञहरूको एउटा समूहले औँल्याएको छ । उक्त समूहले भिटामिन डीले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने […]
विराटनगर । प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार […]
विराटनगर – विराटनगरमा लक्षणसहितका कोरोना संक्रमितको उपचारका लागि थप १०० शय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ। सरकारी र निजी क्षेत्रको साझेदारीमा निर्माण भएको १०० शय्याको कोभिड अस्पतालको सेवा सोमबारदेखि सुरु भएको हो। सरकारले विराटनगर महानगरपालिका–१० […]
विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमस सुधार आए पछि उनलाई चिकित्सकहरुले आज आईतबार डिस्चार्ज दिएका हुँन् । निमोनियबाट पिडित लिङदेनलाई गत मंसिर २५ गते झापाबाट […]
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये […]
कोरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले पहिलो चरणमा आफू संक्रमित भइ अरुलाई समेत सार्न सक्ने जोखिम क्षेत्रमा […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ […]