मेचीनगर। आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ […]
काँकरभिट्टा । काँकरभिटट नाका भएर भारत तथा अन्य मुलुकबाट भित्रिने कृषि तथा कृषिजन्य वस्तुको आयात हरेक वर्ष उतावचढाव छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको त्रिवर्षीय तथ्याङ्कले आयातको अवस्था क्रमस यस्तो अवस्थामा रहेको पुष्टि गरेको छ […]
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनः कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी […]
काँकरभिट्टा । भन्न चाँहि नेपाललाई कृषि प्रधान मुलुक भन्ने । तर, तरकारीमा मात्रै वार्षिक करोडौं रुपैैयाँ भारत गइरहेको छ भन्दा पत्यार नलाग्न सक्छ । विभिन्न बहानामा नेपालबाट बर्सेनि ठूलो रकम भारत जाने गरेको तथ्यहरु प्रशस्त […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि […]
काँकरभिट्टा । पूर्वी पहाडी जिल्लाको मुख्य नगदेवालीको रुपमा रहेको अलैचीको माग भारतमा बढेसँगै गत आर्थिक वर्ष २०७६/०७७ म नेपालको पुर्वीनाका काँकरभिट्टा हुदै हुने कृषि तथा कृषिजन्य बस्तुको निर्यातमा समेत बृद्घि भएको छ । तर वितेका […]
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब […]
कुख्यात जाली नोट तस्कर इल्ताफ हुसेन अन्सारी र भारतीय चलचित्र निर्माता निलेश सखियाले नक्कली सुन दिएर १६ केजी सुन बराबरको पैसा ठगी गरेको खुलासा भएको छ । बाराको निजगढबाट बिहीबार पक्राउ परेका इल्ताफले निलेशको योजनामा […]
प्रतितोला एक लाख रुपियाँभन्दा माथि पुगेको सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली बजारमा एकै दिन छ हजार दुई सय रुपियाँले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपियाँ रह्यो । त्यस्तै […]
कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल […]