झापा। स्वदेशमा आम्दानीको भरपर्दो स्रोत नभएको भन्दै विदेशी भूमिमा आफ्नो श्रम र सीप खर्चने युवाको कमी छैन । रोजगारका लागि दैनिकजसो विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । विदेशमा श्रम गरेर आर्जन गरेको रकमले स्वदेशमै […]
बिर्तामोड। एक महिनाअघि सवारी दुर्घटनामा परी ज्यान गुमाएकी झापा बिर्तामोड–७ कि मीनाकुमारी श्रेष्ठ बैरागीको परिवारलाई कर्जा बीमा रकम प्रदान गरिएको छ । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले संस्थाकी सेयर सदस्य श्रेष्ठको परिवारलाई म्याटलाइफ […]
भद्रपुर । सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र आज मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ । आफ्ना माग पूरा नभए कानूनी उपचारका साथै सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र […]
बिर्तामोड । प्रहरीले ज्याजती गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघ झापाले मंगलवार पूर्वाञ्चलका सम्पूर्ण सुनचाँदी व्यवसाय बन्द गर्ने घोषणा गरेको छ । केही दिन अघि प्रहरीले सुन सहित तीन जनालाई र चाँदी सहित दुई जनालाई […]
बिर्तामोड। पूर्वी नेपालका बासिन्दालाई सेयर कारोबारमा आकर्षित गर्दै सेयर खरिद–बिक्रीको सहज सेवा उपलब्ध गराउन सफल सेयर दलालको परिचय स्थापित गरेको ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले झापाको बिर्तामोडमा शाखा शाखा सञ्चालनमा ल्याएको छ । सुमेरुले नेपाल […]
सुरुङ्गा । उद्योगी–व्यवसायीले स्थानीय तहको निर्वाचन समयसीमाभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन् । बैशाख ३१ गतेलाई देशभर निर्वाचन मिति तोकेको सरकारले पुनः दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन हुनेमै जनमानसमा आशंका उब्जिरहेको समय–सन्दर्भमा […]
सुमेरु सेक्युरिटीजका दलालहरुबाट काम सुरु बिर्तामोड । सेयर दलालहरुले राजधानी बाहिरबाट पनि लगानीकर्ताहरुलाई सेयर किनबेचको सुबिधा पुर्याउने क्रममा धमाधम शाखा बिस्तार गरिरहेको बेला ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजले झापाको बिर्तामोडमा शाखा बिस्तार गरेको छ । […]
काठमाडौँ । चालु आर्थिक वर्ष २०७३÷७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६।९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०।०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । यस आवको छ देखि नौ महिनाको […]
(गोपाल अधिकारी) अर्जुनधारा। झापाको बुद्धशान्ति गाँउपालिका(साविक बुधबारे गाविस)मा आइतबारदेखि पहिलोपटक सनराईज बैंक लिमिटेडले एटीएम र लकर सुविधासहित ६९औं शाखाकोरुपमा आफ्नो सेवा शुरु गरेको छ । बैंकका सिइओ रत्नराज बज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखाको प्रमुख अतिथि […]
मोरङ। विराटनगर भन्सार कार्यालयबाट एक सय ३५ वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात गरिएको छ । भन्सार कार्यालयका सूचना अधिकारी शम्भु सापकोटाका अनुसार गत आवमा अलैँची, पिना, भुस, चोकर, जडी बुटी, मुसुरोको दाल, सुपारीलगायतका १३५ वस्तुको […]