Aamsanchar

अर्थ

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशकै ठुलो परियोजना झापा इनर्जीको उद्घाटन गरेका छन् । आज झापाको सिवसताक्षी नगरपालिका–४ मा रहेको निजी क्षेत्रको १० मेगावाट उर्जा परियोजना स्थलको आज […]

मङ्गलवार, माघ २३, २०८०

हेटौंडा। साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेको थियो। उद्योगका महाप्रबन्धक वसन्त पाण्डेका अनुसार कोइला […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ४० अर्ब रुपैयाँ तान्दै छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । उक्त उयकरणमा आजै बोलकबोलन […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको […]

आइतवार, माघ २१, २०८०

घोराही । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अर्धबार्षिक समिक्षा गरेको छ । संस्थाले शनिबार सेयर सदस्यहरुलाई जम्मा पारेर गएको साउन देखि पुससम्मको प्रगति समिक्षा गरेको हो । संस्थाकी अध्यक्ष भगवती शर्माको अध्यक्षतामा […]

शनिवार, माघ २०, २०८०

रौतहट । रौतहट  जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा निर्धारित दर भाउ भन्दा बढीमा खसीको मासु बिक्री गर्ने व्यवसायीलाई कारवाही हुने निर्णय गरिएको छ। बजार क्षेत्रमा केही व्यवसायीले मनपरी दरभाउमा खसीको मासु बिक्री गरेको पाइए […]

शनिवार, माघ २०, २०८०

काठमाडौं ।  विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । यो लगानी महिलाद्वारा […]

शुक्रवार, माघ १९, २०८०