Aamsanchar

कला

विश्व फोटोग्राफी दिवसकै अवसर पारेर आयोजना गरिएको नेपाल फोटोपत्रकार संघ धादिङको दोस्रो अधिवेशले मनिष दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ। समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह–सचिवमा गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन […]

बुधवार, भदौ ४, २०७६

हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ। आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका […]

सोमवार, भदौ २, २०७६

आमसंचार संवाददाता मान्छेले कुनै पनि काम गर्दा लगनशिल पूर्वक र निरन्तरण गर्यो भने सफलता हासिल गर्न धेरै समय पर्खनु पर्दैन भन्ने उक्तीलाई सार्थक बनाएका छन झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १ निवासी योगेश दाहालले । […]

बुधवार, साउन ८, २०७६

काठमाडौं ।  सामाजिक क्षेत्र र मानविय सेवामा नतमस्तक बन्ने उर्जाशिल युवा, अन्तर्राष्ट्रियमा  पनि आफ्नो काम र नामलाई चिनाउन सफल नेपाली हेयर स्टाइलिस्ट नील डेविड कटवालले काठमाडौंको सिटी सेन्टरमा  नील डेविड्स सलून नयाँ संरचना तथा व्यवस्थानसहित सञ्चालनमा […]

बिहिवार, साउन २, २०७६

झापा : नेपाली सिने जगतका एक परिचित व्यक्ती पटक पटक पारिवारीक झमेलाका कारण चर्चामा आउने गरेका छन । ति व्यक्ति हुन  फिल्म निर्माता छविराज ओझा, उनी फेरी चर्चामा आएका छन । चर्चामा आउनुको कारण  भने […]

बिहिवार, असार २६, २०७६

तिज गीत पतिदेव भाग एक पस्केर दर्शक श्रोतामाझ परिचित बनेकी झापाकी गायिका कविता शिवाकोटीको नयाँ तिजगीत पतिदेव भाग ३, सानो छँदा भन्ने बोलको गीत असारमै निस्किएको छ ।

शुक्रवार, असार २०, २०७६

गीत संगित मनपराउने धेरै हिन्दी र नेपाली भाषीहरुको मनमा बस्न सफल गायक उदित नारायण झाका छोरा पछिल्लो समय एता युवाहरुको रोजाईमा पर्न सफल आदित्य नारायण झा आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । केही […]

शुक्रवार, असार २०, २०७६

चारपाने असार १९ ।  झापामा एकै पटक दुईसय जनाले सुईमिङ पुलको पानीमा जुम्बा नाचेर झापामा नयाँ कार्यको थालनी हुने भएको छ । जुम्बा भनेको केहो ? किन नाच्नु पर्छ भन्ने बारेमा जानकारी दिने उदेश्यले उक्त नाच […]

बिहिवार, असार १९, २०७६

गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरि टिप्पणी […]

मङ्गलवार, असार १७, २०७६

बिर्तामोड । दोहोरी देशकै सांस्कृति भएकाले त्यसलाई संरक्षण गर्ने उदेश्यले शिखर बजारको तेस्रो वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा दोहोरी नाईट कार्यक्रम हुने भएको छ । उपभोक्तालाई गुणस्तरीय सामाग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको बजारले असार २८ […]

बिहिवार, असार ५, २०७६