
बिर्तामोड । नेपालीभाषी प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने उद्देश्यले इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन घोषणा गरेको छ । सन् २०२३ […]
पोखरा । पोखरा विश्वविद्यालयमा सरस्वती पूजाको अवसर पारेर विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै छ। यस अवसरमा चर्चित गायिका रचना रिमालको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने भएको छ। तराई विद्यार्थी सेवा समाज, पोखरा विश्वविद्यालयको आयोजनामा […]
विराटनगर । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ‘प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । […]
काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा […]
सुनसरी । धरान–१२ स्थित गीता मन्दिर नजिक द व्युटी वर्ल्डको नयाँ फ्रेन्चाइज शाखा सञ्चालनमा आएको छ। शनिवार आयोजित एक विशेष कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम वेघाले शाखाको उद्घाटन गरेका हुन्। उद्घाटनको अवसरमा द व्युटी वर्ल्डका […]
अशरद खान, जसलाई ‘चायवाला’ उपनामले प्रसिद्धि प्राप्त छ, पाकिस्तानका एक चर्चित व्यक्ति हुन्। उनी २०१६ मा सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरको कारण विश्वभर चर्चित भए। उनको यस ख्यातिको सुरुवात एक साधारण चियावालाबाट भयो, तर त्यसले […]
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूके (इनास यूके) ले नेपालका चर्चित गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र लोकप्रिय नृत्यांगना रुबीना अधिकारीलाई सम्मान गरेको छ। आइतबार आयोजना गरिएको एक विशेष समारोहमा इनासले दुबैलाई नेपाली संगीत र […]
काठमाण्डौं । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ । गीतकार प्रमिला बस्नेतको शब्द, धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडीयोमा राजु लामा […]
काठमाडौं । ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी […]