Aamsanchar

कला

कतार । नेपालका चर्चित झापाली गायक प्रमोद खरेललाई कतारमा सम्मान गरिएको छ । गायक खरेललाई कतार स्थित झापाली समाजले सम्मान गरेको हो । कतार भ्रमणका क्रममा दोहा शहर पुगेका  गायक तथा संगीतकार खरेललाई हिजो लालिगुराँस […]

आइतवार, माघ १४, २०८०

मुम्बइ । साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन् । हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए । यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो । […]

शनिवार, माघ १३, २०८०

झापा ।  गायक राजेशपायल राईले  एक व्यक्तिलाई स्टेजमै लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  केही दिनअघि एक फेसबुक पेजबाट अपलोड भएको उक्त भिडियोलाई सामाजिक सञ्जालमा अन्यले पनि सेयर गरेका छन् । मञ्चमा […]

बिहिवार, माघ ४, २०८०

बिर्तामोड ।  ‘द भोइस किड्स नेपाल’ पहिलो सिजनकी विजेता अनुजा कडरियाले एकल गायन प्रस्तुत गर्ने भएकी छन । यही पुष २९ गते बिर्तामोड रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा आयोजना हुने साँगीतिक साँझमा बाल गायिका […]

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । नारद पोखरेलको शब्दरचना, चित्रकार एवं सङ्गीतकार ज्योतिप्रकाशको सङ्गीत तथा मेलोडी सुल्तानको उपनामले परिचित गायक शिशिर योगीको स्वरमा रहेको गीत ‘नजाने भो हाम्रो दुःख’ को भिडिओ सार्वजनिक भएको छ । अग्रज गीतकार राजेन्द्र थापाको […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ नेपालमा युुवट्वको ट्रेन्डिङमा पुगेको छ । सोमबार प्रिमियर भएको यो गीतलाई एक दिनमा ६ लाख ६२ हजार पटक हेरिएको छ । सपुतकै संगीत रहेको गीतमा उनी र […]

मङ्गलवार, पौष १७, २०८०

सुरुङ्गा ।   झापाको कनकाई नगरपालिका सुरुङ्गास्थित कनकाई खेल मैदानमा मंसिर २३ गते सांगीतिक कार्यक्रम हुने भएको छ ।  कनकाई–३ स्थित ग्लोबल एडुकेयर एकेडेमीको एलकेजीमा अध्ययनरत  ५ बर्षिया बालिकाको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले सांगीतिक […]

बिहिवार, मंसिर २१, २०८०

चारपाने । झापाको चारपानेमा स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको ३३ औं स्मृति दिवसको अवसरमा  नारायणगोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । नारायणगोपाल स्मृति दिवस आयोजना समिति र सरगम सङ्गीतालयको आयोजनामा […]

शुक्रवार, मंसिर १५, २०८०

चारपाने । ‘सहारा सिङगिङ आइडल २०२३’  मा कञ्चनजंगा इङलिस स्कुलका विद्यार्थी आयुष घिमिरे प्रथम भएका छन् । त्यसैगरी मोहनमाया माध्यमिक विद्यालयका विद्यार्थी मित्रराज भारती दोस्रो बने भने न्युटन स्कुलकी छात्रा रुवी पाठक तेस्रो बन्न सफल […]

मङ्गलवार, मंसिर १२, २०८०

चारपाने।  विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गायन प्रतियोगिता ‘सहारा सिङगिङ  आइकन’ को ग्रान्ड फिनाले भोलि  मंगलबार हुँदैछ । कार्यक्रम बिर्तामोड –२ चारपानेस्थित सहारा नेपालको सभाहलमा हुन लागेको हो । वीरता लेडी जेसिजले आयोजना गरेको […]

सोमवार, मंसिर ११, २०८०