Aamsanchar

कला

झापा । काठमाडौं इनटरनेशनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF) फाउन्डेसन र ब्रिटिश काउन्सिल द्वारा आयोजित ‘क्यामेरा सिका यंग फिल्म २०२४’ प्रतियोगितामा उत्कृष्ट १० मा झापा सुरुंंगाको श्री हरिकुल नमुना स्कुलका विद्यार्थीहरूले बनाएको वृत्तचित्र पर्न सफल भएको छ । […]

शनिवार, चैत ३, २०८०

मुम्वइ । भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन् र जसका लागि ती नकारात्मक भूमिकामा धेरै मन पराइयो। पद्मावतमा रणवीर सिंहको खिल्जीको चरित्र होस् वा केजीएफ–२ मा सञ्जय दत्तको डरलाग्दो लुक, […]

शुक्रवार, चैत २, २०८०

झापा- बिर्तामोडमा चलचित्र ‘महाजात्रा’को प्रिमियर शो हुने भएको छ । चैत ९ गते प्रदर्शन हुने चलचित्रको प्रमोशनका लागि आगामी चैत ७ गते बिर्तामोडमा महाजात्राको प्रिमियर शो हुने भएको हो । झापाको बिर्तामोडमा पत्रकार भेटघाट आयाेजना […]

बिहिवार, चैत १, २०८०

काठमाडौं। रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ लाई दर्शकले उच्च साथ दिएका छन्। प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिँदैन। फिल्मले पाएको […]

मङ्गलवार, फागुन २९, २०८०

मुम्बइ । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो। अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए । यस पार्टीमा अमिताभ बच्चनदेखि सलमान खान, शाहरुख […]

बुधवार, फागुन २३, २०८०

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’ लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईलाई थाहा छ […]

मङ्गलवार, फागुन २२, २०८०

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय […]

सोमवार, फागुन २१, २०८०

घोराही । १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० मा आइतबार नेपाली कलाकारिता क्षेत्रका चर्चित गायक प्रकाश सुपतको प्रस्तुति रहने भएको छ । महोत्सवको तेस्रो दिन आज आइतबार सांगीतिक प्रस्तुतिका लागि प्रकाश सपूत दाङ आएको आयोजक […]

आइतवार, फागुन २०, २०८०

बिर्तामोड । सहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ गते गोलधापमा आयोजना गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रमको तयारी पुरा भएको छ ।  प्रतिष्ठानले शनिबार कार्यक्रमस्थलमा पत्रकार भेटघाट गरेर तofरी पुरा भएको जनाएको छ । बरिष्ठ […]

शनिवार, फागुन १९, २०८०

बिर्तामोड। अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश र अस्मिताले आफ्नो […]

बिहिवार, फागुन १७, २०८०