तेह्रथुम । तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब […]
मोरङ। मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आउनुभएको छ । आफ्नो १० कट्ठा क्षेत्रफलमा उहाँले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा […]
[तीर्थराज खरेल] सुरुङ्गा। नेपाल सरकारले गत आर्थिक वर्षमा कृषि बिमाका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड रुपैयाँ फ्रिज भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। अब मेची अञ्चलवासीले विषाक्त तरकारी खानु नपर्ने भएको छ ।कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोडस्थित कृषि उपज थोक वजारमा विषादि अवशेष द्रुत विश्लेषण परीक्षण […]
(राजाराम कार्की) काठमाडौँ । खेतीयोग्य जमिन क्रमशः बाझो हँुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन […]
सोलुखुम्बु। मुक्ली गाविस– १ मा बसोबास गर्दै आएको माझी समुदाय माछा मार्ने परम्परागत पेसा छाडेर अहिले खेतीपातीमा सक्रिय हुन थालेको छ । घाट रुँगेर सर्वसाधारणलाई नदी वारपार गराउँदै तथा माछा मारेर गुजारा गर्ने माझी समुदाय […]
इलाम, यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक […]
झापा । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत एक प्रदेश एक सुपरजोन बनाउन झापामा धान खेतीको सुपरजोन बनाउने कार्य सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आज झापाको बनियानीमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आधुनिक […]
बिर्तामोड। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाईका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले कृषिलाई उद्योगसँग जोड्ने उद्देश्यले सरकारले झापामा धान सुपरजोन कार्यक्रम ल्याएको बताएका छन् । सोमवार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट समारोहमा उनले कृषिमा आधारित […]
इलाम। इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा रोग अवरोधक आलुको बीउको अनुसन्धान सुरू गरेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको आलुको जात छान्न केन्द्रले ८६ प्रकारका आलुको बीउको परीक्षण सुरू गरेको हो । किसानले […]