Aamsanchar

कृषि

झापा ।  सरकारले विषादीको अवशेषको वैज्ञानिक परीक्षण गर्न थालेसँगै विषादीयुक्त तरकारी र फलफूलको आयात घटेको दाबी गरेपनि उपभोक्ता अधिकारकर्मीले त्यसप्रति अविश्वास व्यक्त गरेका छन्। कृषि मन्त्रालय अन्तर्गतको बाली संरक्षण निर्देशनालयका अनुसार काठमाण्डूसहित देशका सात शहरमा […]

शनिवार, जेठ २७, २०७४

इलाम । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ ।  राष्ट्रिय योजना आयोगको सहयोगमा केन्द्रीय तथ्याङ्क विभागले फिक्कलदेखि चियाखेतीको अध्ययन सुरू गरेको हो । एक वर्षमा अध्ययन […]

बुधवार, जेठ १७, २०७४

दमक। दमक उद्योग वाणिज्य संघ झापाले दमक नगरलाई अदुवामा आत्मनिर्भर बनाउनका लागि अभियान शुरु गरेको छ । दमक कृषिमा आधारित शहर रहेकाले कृषकहरुलाई व्यावसायिक प्रबद्र्धनका गर्दै अदुवामा आत्मनिर्भर बनाउनका लागि योजनाका साथ अघि बढेको वाणिज्य […]

बुधवार, जेठ १७, २०७४

(अमित खम्बू) अर्जुनधारा। आसन्न स्थानीय तहको निर्वाचनका कारण गाउँघरमा विभिन्न पार्टीको घरदैलो अभियान चलिरहँदा झापाको अर्जुनधारा नगरपालिका–१० उप्रेती डाँडास्थित शान्ति कृषक महिला समूहमा आवद्ध महिलाहरु आइपीएम प्रविधिद्वारा गरिएको तरकारी खेतीमा व्यस्त देखिन्थे । नगरस्तरीय महिला […]

बुधवार, जेठ १७, २०७४

मोरङ। धनपालथापन गाँउपालिका– ६ दादरवेरीयाका दयाराम श्रेष्ठले वार्षिक रु दुई करोडको माछा बिक्री गर्दै आउनुभएको छ । करिब रु ६ करोडको लगानीमा तीन वर्ष अगाडि १७ बिगा जमिनमा १५ वटा पोखरी बनाएर उहाँले व्यावसायिक माछापालन […]

मङ्गलवार, जेठ १६, २०७४

इलाम। सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ ।  सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा […]

आइतवार, जेठ १४, २०७४

दाङ। जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ । यहाँका ६६ जना अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन […]

बुधवार, जेठ १०, २०७४

इलाम। इलाममा गाइपालन तथा दूधजन्य ब्यवसाय फस्टाउँदै छ । दिनहँु हजारौ युवाहरु रोजगारको खोजीमा विदेशिरहेको अवस्थामा केहीले भने यहीँ बसेर पनि राम्रै आम्दानी गरिरहेका छन् । इरौटार–९ हाल रोङ गाउँपालिका वडा नम्बर ४ का प्रेमसागर […]

बुधवार, जेठ १०, २०७४

अर्जुनधारा। स्थानीय कृषकहरुको अग्र्यानिक मलमा पहुँच पु¥याउने उद्देश्यले झापाको अर्जुनधारा–९  प्रणामी टोलस्थित कामाक्षा एग्रो फार्मले सोमबारदेखि प्राङ्गारिक चाओनाङ्ग दानादार र झोल मलको बिक्री शुरु गरेको छ । ‘अग्र्यानिक खेती गरौं, अग्र्यानिक खाँउ, माटो बचाऔं र […]

मङ्गलवार, जेठ ९, २०७४

नुवाकोट। जिल्लाका किसानले लगाएको हिउँदे (चैते) धानमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पु¥याएको छ । एक सातादेखि देखिएका किराले धानबालीको पात खाएर बोट […]

सोमवार, जेठ ८, २०७४