
बिर्तामोड। विद्यावारिधीमा कृषिवस्तु अलैंची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकहरुले अलैंची तथा अदुवाका रोपण विधिदेखि प्रशोधन र बजारीकरणसम्मको अवस्थाका बारे चासो देखाएका छन् । नेपाल अलैंची व्यवसायी महासंघले संयोजन गरेको ‘नगदे बाली […]
पाँचथर । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । […]
तेह्रथुम। जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ । कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको […]
इलाम । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् । केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि […]
तेह्रथुम । तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब […]
मोरङ। मोरङको भौडाहा गाविसका कृषक जीतनारायण सरदारले थोरै जग्गामा तरकारी खेती गरेर वार्षिक लाखौँँ रुपैयाँ आयआर्जन गर्दै आउनुभएको छ । आफ्नो १० कट्ठा क्षेत्रफलमा उहाँले मौसमअनुसार हिउँदे, वर्षे तथा बेमौसमी तरकारी उत्पादन गरेर वार्षिक रुपमा […]
[तीर्थराज खरेल] सुरुङ्गा। नेपाल सरकारले गत आर्थिक वर्षमा कृषि बिमाका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड रुपैयाँ फ्रिज भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। अब मेची अञ्चलवासीले विषाक्त तरकारी खानु नपर्ने भएको छ ।कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयले मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोडस्थित कृषि उपज थोक वजारमा विषादि अवशेष द्रुत विश्लेषण परीक्षण […]
(राजाराम कार्की) काठमाडौँ । खेतीयोग्य जमिन क्रमशः बाझो हँुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन […]