Aamsanchar

झापा

मेचीनगर । झापाको मेचीनगर—७ स्थित प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि नयाँ समिति गठन भएको छ । मेचीनगर नगर कार्यपालिकाको बैशाख ८ गते सम्पन्न पूर्ण बैठकले गठित बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क व्यवस्थापन समितिको संयोजक तात्कालिक काँकरभिट्टा […]

बुधवार, जेठ ३, २०८०

झापा । यात्रु सँग वादविवाद र अभद्र व्यवहार गरेको र भाडा लिएको गन्तव्य सम्म नपुर्याई बाटोमै यात्रुहरूलाई अलपत्र पार्ने काँकडभिट्टा –विराटनगर चल्ने डल्फिन यातायात प्रा.लि. द्वारा सञ्चालित प्र१–०१–००१ ख ३४१५ नम्बरको बसको कर्मचारीलाई अब आइन्दा […]

बुधवार, जेठ ३, २०८०

मेचीनगर ।  सामुदायिक वन क्षेत्रको सवैभन्दा ठूलो चूनौती जंगली हात्ती आतंक रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर, नगर महासंघका अनुसार सातवटा चुनौती मध्ये जंगली हात्तीको आतंक निक्कै ठूलो चुनौतीका रुपमा पहिलो स्थानमा रहेको […]

मङ्गलवार, जेठ २, २०८०

झापा । जालझेल गरी जग्गा हडपेपछि डिप्रेसन पुगेका झापाका एक जग्गाधनीको मृत्यु भएको छ। भद्रपुर-विर्तामोड सडक खण्डसँग जोडिएको करोडौँ मुल्य बराबरको जग्गा केही व्यक्तिहरूले व्यक्तिगत चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेपछि बिर्तामोड नगरपालिका-८ का ६३ […]

सोमवार, जेठ १, २०८०

झापा  : दक्षिणी झापाको कचनकवल गाउँपालिका– ४ स्थित पूर्वी लोदावारि नाकाबाट चाइनिज स्याउ भारत तस्करी भएको घटनाबारेमा सशस्त्र प्रहरी बल नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले छानबिन सुरू गरेको छ । सशस्त्र प्रहरी बल […]

बुधवार, वैशाख २०, २०८०

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा सन्थाल जातीका महिलाहरूलाई अपमान, होच्याउने र जंगली युगको जाती भनेर उदाहरण दिएको भन्दै सन्थाल समुदायका सङ्घहरूले आपत्ती जनाएका छन् । नेपाल सन्थाल […]

मङ्गलवार, चैत २८, २०७९

झापा ।  ठगी मुद्दामा फरार रहेका झापाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक ८ बस्ने वर्ष ४१ का वेदप्रसाद सेडाई रहेका छन् । झापा जिल्ला अदालतले चैत २० गते प्रतिवादी […]

शनिवार, चैत २५, २०७९

बिर्तामोड। सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा […]

शुक्रवार, चैत २४, २०७९