Aamsanchar

झापा

बिर्तामोड – कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् । […]

आइतवार, भदौ २०, २०७८

झापा – बिरिङ खोलामा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ। मृत्यु मोरङको सुनवर्सी नगरपालिकाकी ३८ वर्षीया उमा विश्वकर्माको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उमाको शव आइतबार बिहान […]

आइतवार, भदौ २०, २०७८

बिर्तामोड-बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरि बस्ने एक जना अटो चालक मृत फेला परेका छन् । बिर्तामोड–४ स्थित लिटल फ्लावर्सको पूर्व गेट अगाडि कोठा भाडामा बस्दै आएका कचनकवलका भाद्र राजवंशी मृत अवस्थामा फेला परेको इलाका […]

आइतवार, भदौ २०, २०७८

झापा – झापामा ट्रक (लहरी)को ठक्करबाट एक महिला साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ८ निवासी ३३ वर्षीया सुनिमा राई ९लिम्बु० रहेकी प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । […]

शनिवार, भदौ १९, २०७८

बिर्तामोड- नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र […]

शनिवार, भदौ १९, २०७८

झापा – झापामा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका– ३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका– ५ बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानव कापरीको […]

शुक्रवार, भदौ १८, २०७८

काठमाडौैं – झापा जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु हुन सकेको छैन । निर्वाचन अधिकृत शुवोधबाबु चिलवालका अनुसार आज सबै वडामा गएका प्रतिनिधिहरुले सबैसँग छलफल गरी सर्वसम्मतिको प्रयास गर्नेछन् । “हिजो १३१ वडाका प्रतिनिधि बोेलाएर ट्रेनिङ […]

शुक्रवार, भदौ १८, २०७८

झापा-नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा चुनावी माहौल तातिएको छ । कांग्रेस केन्द्रीय समितिले देशव्यापी रुपमा भदौ १८ गतेदेखि वडा स्तरबाट महाधिवेशन सुरु गर्ने कार्य तालिका सार्वजनिक गरी […]

शुक्रवार, भदौ १८, २०७८

झापा- भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

बिहिवार, भदौ १७, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा कोरोना परिक्ष गरिएका मध्ये ३७.५ प्रतिसतका कोरोना देखिएको छ । २६४ जनाको परिक्षण गर्दा ९९ जना कोरोना संक्रमित थपिएका हुन्। २५९जनाको पिसिआर परिक्षण गर्दा ९७ जना र ५ जनाको एन्टिजेन […]

बुधवार, भदौ १६, २०७८