
नेपाल पत्रकार महासंघ झापाको साधारणसभा सम्पन्न, फागुन ३ गते अधिवेशन मेचीनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको संसद विघठन प्रति नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले संसद विघटनको भत्सर्ना गरेका छन् । शनिबार झापाको […]
झापा: छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-३ सुरङ्गा स्थित हरिकुल संस्कृत विद्यालय अगाडि मे१क १४१ नम्बरको स्कुल […]
झापा: धुलो पीडित स्थानीयले झापाको शनिश्चरे–खुदुनावारी जोड्ने सडक खण्ड अवरोध गरेका छन्। निर्माण कम्पनीले बजेट निकासा नभएको भन्दै सो कालोपत्रे सडक खण्डको काम अधुरो छाडेको आक्रोशमा स्थानीयले सडक अवरोध गरेका हुन्। स्वास्थ्यमा असर परेपछि धुलो […]
झापा – चोरीको सिटीसी तयारी चिया खरिद गर्ने एक पसलमा प्रहरीले छापा मारेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली भद्रपुर नगरपालिका-४ फुटानीचोकस्थित भीमसेन राजवंशीको किराना पसलमा छापा मारेर अन्दाजी २० लाख बढीको तयारी […]
झापा-झापामा आज थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् ,यस्तै १ जनाको मृत्यु भएको छ । आज २ ओटा पालीकामा १ महिला र २ पुरुष सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमक […]
झापा : प्रतिनिधिसभा विघटन भएर ताजा जनादेशका लागि निर्वाचनको तिथिमिति तय भइसकेको बताउँदै मुख्यमन्त्री राईले सामान्य अवस्थामा सम्भवत यस्तो खालको परिस्थिति आउन नसक्ने बताएका छन्। अहिलेको अवस्था बाध्यताबस आएको उनको भनाइ थियो। उनले भने, ‘एउटा बिरालोलाई ढोका […]
झापा- कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या १सय २७ पुगेको छ । आज थप २ जनाको मृत्यु भएसँगै मृतकको संख्या १सय २७ पुगेको हो । आज मृत्यु हुनेमा बिर्तामोड नगरपालीकाका ४ का ८१ बर्षिय […]
झापा : नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनको छैठौँ दिन बुधबार नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो। स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले […]
झापा । बहुबिवाह र बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा इलाम चुलाचुलीका ३० वर्षिय विरबहादुर लिम्बु र कमल गाउँपालिका ५ का ३० वर्षकै सुजन देवान रहेका […]