Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक […]

बिहिवार, वैशाख २२, २०७९

भारतको राजस्थान राज्यमा झडप भएको छ । जोधपुरको जालोरी गेट क्षेत्रमा दुई समुदायबीच झडप भएको हो । झण्डाको विषयलाई लिएर उनीहरूबीच झडप भएको भारतीय प्रहरीले जनाएको छ । एक समुदायले गाडेको झण्डा अर्को समूहले हटाएर […]

मङ्गलवार, वैशाख २०, २०७९

वासिङटन – ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको […]

मङ्गलवार, वैशाख २०, २०७९

काठमाण्डौ – मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो […]

सोमवार, वैशाख १९, २०७९

अष्ट्रेलियामा नेपालीहरुको एक स्थापित क्रिकेट क्लब एडिलेड नेप्लिज क्रिकेट एसोशियसन ‘एन्का’ ले अष्ट्रेलियाको एडिलेडमा अवस्थित १० र १२ वर्ष भन्दा कम उमेरका खेलाडी हरुलाई ‘एन्का जेम्स’ नामक सिजन मार्फत खेलाडी छनौट गरेर प्रशिक्षण दिने भएको […]

शनिवार, वैशाख १७, २०७९

काठमाडौं-दक्षिण अफ्रिकामा वैशाख पहिलो साता आएको बाढी-पहिरोमा परेकालाई नेपालले सहायता गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रेटोरियास्थित नेपाली राजदूतावासमा आयोजित एक कार्यक्रमबीच बाढी-पहिरो पीडितका लागि खाद्यान्न र लत्ता कपडा सहयोग गरिएको हो। दूतावासका उपप्रमुख ज्ञानबहादुर मगरले […]

शनिवार, वैशाख १७, २०७९

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षेलाई पदमुक्त गर्न  राष्ट्रपति गोताबाया राजपाक्षे तयार हुनुभएको छ । श्रीलङ्काका राष्ट्रपति गोताबाया आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीबाट हटाउन सहमत हुनुभएको हो । श्रीलङ्काले खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । पछिल्लो […]

शनिवार, वैशाख १७, २०७९

काठमाडौं : भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन्। केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तातो हावाका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतको मौसम विभागले […]

शनिवार, वैशाख १७, २०७९