
काठमाण्डौ – यूएईले आफ्ना देशका नागरिकलाई नेपालसहित १४ देशमा जान रोक लगाएको छ । यूएईको वैदेशिक मामिला मन्त्रालय तथा राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले यूएईका नागरिकलाई नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, जाम्बिया, भियतनाम, […]
काठमाडौं – क्यानडामा बढेको अत्यधिक गर्मीले जनजीवन नराम्ररी प्रभावित भएको छ। इतिहासकै सर्वाधिक गर्मी भएको क्यानडामा पछिल्लो पटक ४९ दशमलब ६ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। गर्मीका कारण फैलिएको डढेलोले पछिल्लो पटक पश्चिम क्यानडाको […]
काठमाडौं – चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । सम्बोधनको […]
काठमाण्डौ – भारतको सर्वोच्च अदालतले बुधवार एक महत्त्वपूर्ण फैसला सुनाउँदै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद राहत दिन केन्द्र सरकारलाई निर्देशन दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम कति दिने भनेर सरकार आफैँले तय […]
क्यानडामा अत्याधिक गर्मीका कारण शुक्रबारयता १ सय ३० भन्दा धेरै जनाकाको ज्यान गएको छ । मर्नेहरूमा अधिकांश वृद्धवृद्धा रहेका छन् । भ्यानकुभरमा मात्र ६५ जनाले ज्यान गुमाएका छन् । यसै गरी बर्नबाइमा ३४ र सर्ररेमा […]
काठमाडौं – क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा अत्याधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। गत सोमवार यता गर्मीका कारण ज्यान गुमाउनेको सङ्ख्या ७० नाघेको बीबीसीले जनाएको छ। र, मृत्यु हुनेमा धेरै ज्येष्ठ नागरिक […]
कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर एक मोडलले आत्महत्या रोजेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । घटना भारतस्थित युपीको गौतमबुद्ध नगरको हो । दिल्लीको मयुर विहार निवासी मोडल प्रिया […]
काठमाण्डौ – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो । संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा […]
सिड्नी –लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ । सत्ताधारी गठबन्धनको एक घटक नेशनल पार्टीका मुख्यनेता जोसेलाई स्थानीय प्रहरीले न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा […]