Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमान्डौं : नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ । नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र मन्त्रालय स्रोतले […]

सोमवार, कार्तिक २५, २०७६

विविसी नेपालीबाट साभार भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिइने फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको छ। पाँचजना न्यायाधीशहरूको […]

शनिवार, कार्तिक २३, २०७६

देशव्यापी रुपमा फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान सुरु गरेको छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ चीनले सिक्स […]

शुक्रवार, कार्तिक २२, २०७६

अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ । टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन् […]

बिहिवार, कार्तिक २१, २०७६

काठमाडौं :  प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने […]

बिहिवार, कार्तिक २१, २०७६

बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन […]

बिहिवार, कार्तिक २१, २०७६

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही […]

बुधवार, कार्तिक २०, २०७६

मेक्सिकोमा भएको एक आक्रमणमा ९ अमेरिकी नागरिकको मृत्यु भएको छ। मेक्सिकोका लागूपदार्थ तस्करले कारमा आक्रमण गर्दा ६ बालबालिका सहित ९ अमेरिकी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा ६ जना बालबालिका र तीन महिला […]

बुधवार, कार्तिक २०, २०७६

एजेन्सी । ५ अगस्तमा जम्मू–कश्मीरबाट अनुच्छेद ३७० र ३५ए हटाएपछि आज अर्थात् अक्टोबर ३१ देखि जम्मू–कश्मीरमा धेरै कुरा इतिहास बन्नेछ । अनुच्छेद ३७० र ३५ए ले भारतको ३० राज्यमध्ये जम्मू–कश्मीरलाई विशेष दर्जा दिन्थ्यो । यो […]

बिहिवार, कार्तिक १४, २०७६

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिना अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७१ कामदारका परिवारलाई सरकारले राहतस्वरूप आर्थिक सहायता गरेको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साउनमा ६०, भदौमा ६४ र असोजमा […]

बिहिवार, कार्तिक १४, २०७६