एजेन्सी । अमेरिकाको लुसियाना निवासी एक व्यक्तिको आफ्नो प्रेमिकालाई विवाहको प्रस्ताव गर्ने क्रममा डुबेर मृत्यु भएको छ। स्टेभेन वेबर र केनेशा एन्टोइन छुट्टी मनाउनको लागि तान्जानिया गएका थिए । ती जोडी समुन्द्री किनारमा रहेको रिसोर्ट […]
जाकार्ता र इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड […]
सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिएको छ । भदौ तेस्रो साताबाट लागू हुने गरी दुई महिनाभित्र अर्थात अक्टोबर मसान्तसम्म व्यवसाय बन्द वा बिक्री गरेर नेपाल छाड्न […]
काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । […]
क्वालालाम्पुर – गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा मर्यादित रोजगार गैरआवासीय नेपाली संघको प्रमुख एजेन्डा हुने बताएका छन्। एनआरएनए राष्ट्रिय समन्वय परिषद मलेसियाको छैटौं अधिवेशनलाई […]
मनिला । फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी कम्तीमा सात जनाको निधन छ ।आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा उक्त दुर्घटना भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको कालाम्बा शहरमा भएको विमानमा आठ […]
डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ । कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका […]
यात्रु बोकेको बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ देशको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको […]
अन्तरास्ट्रिय नेपाली रक्तदता संघले लिएको उद्देश्य प्राप्ति का निम्ति भारतमा रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न संस्थाको आबस्यकतालाई मध्यनजर गरि अन्तरास्ट्रिय नेपाली रक्तदता संघ कै एक भगिनी संस्थाको रूपमा रहने गरि एक भेला का बिच […]
रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर बिश्व का २३ भन्दा बढी देशहरुमा रक्तदान सम्बन्धि विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ तथा बिदेशमा बस्ने नेपालीहरु लाई एकजुट गराउने, नेपाल भित्र र बाहिर उनिहरुको हितलाई […]