Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी। अमेरिकाको पेन्सिलवेनियामा यस्तो समाचार सार्वजनिक भएको छ, जसलाई पढेपछि आँखाबाट आँशु आउँछ। पेन्सिलवेनियाको पिट्सबर्गमा बस्ने एक व्यक्तिले एकै समयमा तीनवटासम्म काम गर्थे। किनभने उनले आफ्नी छोरीकालागि मनपर्ने कपडा किन्नु थियो। १४ वर्षीया नवेह स्मिथलाई […]

आइतवार, साउन २०, २०७५

बुनिया।  नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा […]

शनिवार, साउन १९, २०७५

मस्को, रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय […]

शनिवार, साउन १९, २०७५

सुर्य खवास/ युएई, युएईलाई कर्मभुमी बनाई श्रमरत तामाङहरुको छाता संस्था तामाङ समाज युएईले हिजो शुक्रवार आफ्नो ७ औं महाधिवेशन नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा को प्रमुख आथित्यमा सम्पन्न गरेको छ । प्रमुख […]

शनिवार, साउन १९, २०७५

सुर्य खवास/युएई । युएई सरकारले अवैधानिक रुपमा युएईमा रहेका विदेशी कामदारहरुको लागि खुल्ला गरेको आममाफि अभियानमा सहभागी हुन साथै त्यसकोलागि आवश्यक कागजपत्रकालागी जतिसक्दो चाँडो दुतावासको सम्पर्कमा आउन युएईमा अवैधानिक रुपमा रहेका नेपालीहरुलाई नेपाली दूतावास युएईले […]

मङ्गलवार, साउन १५, २०७५

काठमाण्डौं । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ। ‘टाइफून जोङ्डारी’ नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको […]

आइतवार, साउन १३, २०७५

भारत , भारत महाराष्ट्रको चर्चित पर्यटकीय स्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ । बसमा ३४ जना सवार रहेको अन्य […]

आइतवार, साउन १३, २०७५

अमेरिका,  गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी […]

शुक्रवार, साउन ११, २०७५

काठमाण्डौं । ग्रीसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्रमा लागेको डढेलोले कम्तीमा २४ जनाको ज्यान लिएको थाहा हुन आएको छ। राजधानीको पूर्वमा रहेको माती गाउँको तटीय क्षेत्रमा उनीहरूको ज्यान गएको हो। टेलिभिजनका तस्बिरहरूले खरानी रंगको धुवाँको […]

मङ्गलवार, साउन ८, २०७५

नयाँदिल्ली । शक्तिसाली राष्ट्रका प्रमुखहरु चढ्ने गाडीको निकै चर्चा हुने गर्दछ । त्यस्तै चर्चा  छिमेकी राष्ट्र भारतका  प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कारको पनि चर्चा चलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने कार कस्तो होला […]

सोमवार, साउन ७, २०७५