
झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं। १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत […]
काठमाण्डौ । नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीको सहारा […]
काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा […]
इलामको रोङ गाउँपालिका वडा नम्बर १ को सबै र वडा नम्बर २ को ५३६ मतपत्र गणना गर्दा रोङ गाउँपालिकामा नेपाली काग्रेसको उम्मेदवार मनिकुमार स्याङवो (सुवास)को अग्रता कायमै रहेको छ । अध्यक्ष पदमा काँग्रेसका सुवास तामाङले […]
झापाको शिवसताक्षी नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रमुख एमाले –१५१६ गठबन्धन (काँग्रेस) –११८८ उप्रमुख एमालेः १३४३ गठबन्धन (माओवादी केन्द्र)ः १११०
लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका –८ मा वडाध्यक्षमा कांग्रेसका लिलाबहादुर कटुवालले ९१८ मत प्राप्त गरेर विजयी भएका छन् । एमालेका प्रेमबहादुर कटुवाललाई ३२ मतले पछि पार्दै कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा काँग्रेसकी रिता […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –१ मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् । एमालेका विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडासदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् । […]
देशभरीमा गाउँपालिकामा विजयी हुने क्रम सुरु भएको छ । १० गाउँपालिकामा जित हासिल गर्ने पार्टीहरुमा धेरै पालिका जित्ने नेकपा एमाले बनेको छ । एमाले ६ स्थानमा विजयी भएको छ भने नेपाली काँग्रेसले २ स्थानमा जित […]