
सुरुङ्गा । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार […]
अर्जुधारा । अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भुमिहिन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताकासाथ समाधान गर्ने बताउनु भएको छ । नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोम्देनले अर्जुनधारामा रहेका भुमिहिन जनताहरुलाई जग्गा उपलब्ध […]
विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको बताउँदै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गर्नुभएको छ । गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपमेयरका उम्मेद्वार […]
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा १ मा […]
झापा। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता – कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका […]
बिर्तामोड । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा दलका उम्मेदवारहरु घरदैलोमा जुटेका छन् । भोट माग्न उम्मेदवार र तिनका कार्यकर्ता घरघरमा आउन थालेपछि विगतको कामको जनताले लेखाजोखा गर्न थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा […]
काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर देश भरीमा चर्चा बटुलेकी छन् । सामाजिक सेवामा अहोरात्र खटेकी यी […]
सुन्दरहरैंचा । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका उमेद्धारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको […]
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै […]