
लमजुङ, लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन् । मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन् । बिहान ७ बजेदेखि शुरु भएको शान्तिपूर्ण […]
काठमाडौँ, सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताउनुभएको छ । मन्त्री बस्नेतले सिन्धुपाल्चोकका आधा दर्जन मतदानस्थलमा वाम गठबन्धन […]
नुवाकोट, मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ […]
काठमाडौँ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले अधिनायकवाद नल्याई मुलुकमा समृद्धि ल्याउन दाबी गर्नुभएको छ । आज पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले र नेकपा (माओवादी केन्द्र) पार्टीहरुको चुनावी तालमेल र एकताको निर्णयले […]
[पूर्णप्रसाद मिश्र ] काठमाडौँ, एकै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भइरहेकाले नेपालको निर्वाचन इतिहासमा विसं २०७४ निर्वाचनै निर्वाचनको वर्ष बनेको छ । अहिलेसम्मको इतिहासमा एकै वर्ष यति धेरै निर्वाचन भएको छैन । एक वर्ष […]
काठमाडौँ, रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावका मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेतालाई सरकारले विशेष निगरानीमा राखेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले […]
पाल्पा, प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने बताउनुभएका छ । रैनादेवी गाँउपालिका–५ कटौजेपानीमा काँग्रेसको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले २००७ सालको राजनीतिक परिवर्तनदेखि […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातामा आह्वान गर्नुभएको छ । पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले […]
मेचीनगर, आसन्न मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि बामपन्थी, प्रगतिशील राष्ट्रवादी गठबन्धन झापा क्षेत्र नम्बर १ का उम्मेद्वारहरु मतदातासँग घरदैलोमा भोट माग्न व्यस्त छन् । झापा—१ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार […]