Aamsanchar

धर्म सास्कृति

महालक्ष्मी व्रतारम्भ क्षीरोदार्णवसम्भूता लक्ष्मीश्चन्द्र सहोदरा। व्रतोनानेत सन्तुष्टा भवताद्विष्णुबल्लभा।। अर्थात क्षीर सागरमा प्रकट भएकी लक्ष्मी, चन्द्रमा समान तेज भएकी माता र बिष्णु बल्लभा, मैले गरेको यस व्रतवाट सन्तुष्ट हुनुहोस् । भाद्रपदको शुक्ल अष्टमी आज भाद्रपदको शुक्ल […]

सोमवार, भदौ २४, २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । सोमबार इन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । […]

सोमवार, भदौ २४, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका –४ कोटीहोममा रहेको भगवान विश्वकर्माको मन्दिर अब सर्वसाधारणको लागि औपचारिक रुपमा खुला हुने भएको छ । आँउदो असोज १ गते विश्वकर्मा पूजाको दिन विशेष पूजा अर्चना गरेर मन्दिर भक्तजनका लागि […]

सोमवार, भदौ २४, २०८१

आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धि कालागि पूजा अर्चना गर्ने दिन हो । मानव सृष्टि नारीहरूविना सम्भव छैन र हामीले रजस्वलालाई […]

आइतवार, भदौ २३, २०८१

हरितालिका तीज व्रत भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । पति […]

बिहिवार, भदौ २०, २०८१

काठमाडौँ । यँःया (इन्द्रजात्रा) मूल समारोह समिति र यँःया (इन्द्रजात्रा) व्यवस्थापन समितिका पदाधिकारीहरुका बिचमा जात्रा सञ्चालन, व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको छ । सहरी योजना आयोगको सभा कक्षमा भएको छलफलमा यस वर्षका कार्यक्रम सञ्चालन […]

बिहिवार, भदौ २०, २०८१

दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]

बिहिवार, भदौ २०, २०८१