Aamsanchar

रोचक खबर

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन् र कतिपय त लोप भैसके । यस्तै संकटापन्न जीवहरुमध्ये एउटा […]

मङ्गलवार, माघ ६, २०७७

निश्चय पनि यो समाचारले नेपाललाई सुखद अनुभूति गराउँछ।  कुनै बेला ‘नेपालको धन हरियो वन’ भनेर मख्ख हुने हाम्रो मानसिकतालाई आधात त्यो बेला पुग्यो जब थाहा भयो रुख धन नभएर पृथ्वीमा प्राणवायु  (ऑक्सीजन ) का  श्रोत […]

सोमवार, पौष २७, २०७७

छेपारो तपाईं हामीले देखेका छौं । यो थरिथरि रंगको हुन्छ । चारवटा खुट्टा र एउटा लामो पुच्छर हुने यो जीव ३–४ इन्च लामो हुन्छ । प्रायः गरेर यसले घाम तापेर बसेको बेला हामी देख्ने गर्छौं […]

शनिवार, पौष १८, २०७७

एक विवाहित पुरुषले प्रेमिका भेट्नका लागि सुरुङ खनेकाथिए । त्यही, सुरुङ हुँदै उनी प्रेमिकाको बेडरुमसम्मै पुग्थे । प्रेमिका पनि विवाहित हुन् । तर, अन्तत ती पुरुष सत्य ओकल्न बाध्य भएका छन् । युवतीका श्रीमान्ले आफ्नी […]

शनिवार, पौष १८, २०७७

भारतको राजस्थानस्थित अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र आजकाल निकै चर्चामा छन् र उनले चन्द्रमामा जमिन खरिद गर्ने आफ्नी श्रीमतीको सपना साकार पारिदिएका छन् । उनले २४ डिसेम्बरमा आफ्नो विवाहको आठौं वर्षगाँठमा चन्द्रमाको जग्गा श्रीमतीलाई उपहार दिएका […]

मङ्गलवार, पौष १४, २०७७

कञ्चनपुर-कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ। शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले […]

मङ्गलवार, मंसिर ३०, २०७७

एजेन्सी – इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ । जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० […]

बुधवार, मंसिर २४, २०७७

एजेन्सी । इटालीमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले १ युरोमा धमाधम घरहरु विक्री वितरण भैरहेको छ । कास्ट्रोपेग्नानो नामको उक्त गाउँको जनसंख्या ९ सय रहेको छ । संसारमा सबैभन्दा सस्तोमा घर बेच्ने गाउँ पनि […]

मङ्गलवार, मंसिर २३, २०७७

रोनाल्डोको रोमान्सले चितवन राष्ट्रिय निकुञ्जमा खुसी थप्ने गर्दछ । तर, यो ‘रोनाल्डो’ विश्व विख्यात फुटबल खेलाडी भने होइन । निकुञ्जको रनबन डुल्ने जंगली भाले हात्ती हो । डुल्दै गर्दा पोस्टका पोथी हात्तीसँग भेटघाट गर्दछ । […]

मङ्गलवार, मंसिर १६, २०७७

एजेन्सी । कोरोना भाइरस, डेंगु र मलेरियाबाट संक्रमित भएर पनि बाँचेका एक बेलायती सामाजिक अभियन्ता प्राणघातक सर्पको टोकाइबाट पनि बाँच्न सफल भएका छन् । पश्चिमी भारतस्थित राजस्थान राज्यमा इयान जोनसलाई जोधपुर जिल्लामा कोब्राले टोकेको थियो […]

आइतवार, मंसिर ७, २०७७