
[ रामचन्द्र न्यौपाने] मौसम आगलागीको सुरु भएको छ । अबको मौसम सुख्खा हुने भएकोले आगलागीका घटना प्रशस्तै हुने सम्भावना रहेको छ । आगलागीका ९० प्रतिशतभन्दा बढी घटना मानिसका असावधानीकै कारण हुने गरेका छन् । त्यसैले […]
[दिपेन्द्र भट्टराई] शिक्षा मन्त्रालयले निजी तथा संस्थागत विद्यालयले अभिभावकसाग लिने शुल्क मर्यादित र सिमित होस् भनेर शुल्क निर्धाण निर्दे्शिका जारी गरेको छ । शुल्कको ब्यवाहारिक कार्यान्वयन गर्न गराउन सहज बनाउने अभिप्रायले सरोकारवाला निकायहरुको सहभागितामा […]
[एकराज गिरी] संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषा भित्र समेटर उनीहरुको प्राथमिकताका विषय समेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर […]
[एकराज गिरी] हामी हाम्रो जीवनमा के चाहन्छौं, कस्तो जीवन चाहन्छौं ? सवाल सामान्य छ । यसको जवाफ पनि हामीसाग सजिलो छ– सुख, शान्ति, समृद्धि, खुशी, स्वस्थ, प्रेम, आनन्द आदि । यी सबै कुराले परिपूर्ण भएको […]