
दाङ । ज्योतिपुञ्ज एजुकेशन ग्रुपको आयोजनामा आज शनिवार घोराहीमा अभिभावकहरु का लागि वृहत अभिभावक मोटिभेसन कार्यक्रम गरिएको छ । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिस स्कुल रामपुरका अभिभावकहरु का लागि मोटिभेसन कार्यक्रम […]
कनकाई । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको ग्लोबल एजुकेयर एकेडेमीले स्थापनाको २२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिवार ९आज० विविध कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । विद्यालयका संस्थापक सदस्य […]