Aamsanchar

शिक्षा

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । राजनीतिक समिकरण फेरिएर संघीय सरकार नयाँ गठबन्धनको बनेसँगै प्रदेश सरकार पनि फेरिने बताइरहेको अवस्थामा मुख्यमन्त्री कार्कीले भने कोशी प्रदेशमा यही […]

शनिवार, फागुन २६, २०८०

धुलाबारी । वैदेशिक शिक्षा आर्जन गर्न जानेहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउन्डेशनको पाँचौं शाखा विस्तार भएको छ । स्थापनाको ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा आज विभिवत नयाँ शाखा विस्तार भएको […]

बिहिवार, फागुन २४, २०८०

बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन्। दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह […]

बिहिवार, फागुन २४, २०८०

धुलाबारी । झापा मेचीनगर १० धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा वसन्त उत्सव आयोजना हुने भएको छ । नयाँ पुस्तालाई पुरानो हाट बजार, मेला र संस्कृति सँग जोडनको लागि, विद्यार्थीहरूलाई विद्यालय स्तरबाट नै सरल […]

बिहिवार, फागुन २४, २०८०

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ । महासंघको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले संविधान र कानूनमा […]

मङ्गलवार, फागुन २२, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्काउटको वान नाइट क्याम्प फायरिङ् सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ् कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर […]

शनिवार, फागुन १९, २०८०

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण […]

सोमवार, फागुन १४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको इडन गार्डेन स्कुलले ३५ औं वार्षिकोत्सव मनाएको छ ।  आज (शुक्रबार) विभिध कार्यक्रम आयोजना गरेर इडन गार्डेनले वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष समीक्षा सिटौलाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति सिफारिस समितिको सिफारिस अनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति […]

बिहिवार, फागुन १०, २०८०