Aamsanchar

समाचार

काठमाडौँ –  सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी […]

बुधवार, चैत ४, २०८२

धनकुटा – पहिराका कारण ६ दिनदेखि बन्द रहेको धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक बुधबारदेखि सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत साँगुरीगढी गाउँपालिका ३ नाम्जे नजिक गत शुक्रवार बिहानदेखि पहिरो गएपछि यातायात अबरुद्ध बनेको थियो […]

बुधवार, चैत ४, २०८२

खोटाङ –  खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा भएको हेलिकप्टर दुर्घटनामा एक जना घाइते भएका छन्। दुर्घटनामा एक जना घाइते भएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। ‘एक जना सामान्य घाइते हुनुभएको छ भन्ने […]

बुधवार, चैत ४, २०८२

दाङ- दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई श्रम श्रम स्वीकृति प्रदान गर्ने भएको छ। आज भएको सो निर्णयले ती […]

बुधवार, चैत ४, २०८२

काठमाडौं – नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने व्यवस्था मिलाएको छ । साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि हवाई […]

मङ्गलवार, चैत ३, २०८२

ताप्लेजुङ-  ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक […]

मङ्गलवार, चैत ३, २०८२

विराटनगर- बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा […]

मङ्गलवार, चैत ३, २०८२

काठमाडौं –  पोर्चुगल रहेका नेपाली गम्भीर कानुनी झमेलामा परेका छन्। पोर्चुगलमा अहिले करिब २५ सय नेपालीहरु गम्भीर कानुनी समस्यामा परेका हुन्। नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा पोर्चुगल प्रशासनले धेरै नेपालीहरूको […]

मङ्गलवार, चैत ३, २०८२