Aamsanchar

समाचार

सोलु- सोलुखुम्बु थुलुङदुधकोशी गाऊँपालिका ८ दिप्लीघाट स्थितमा लु३त ५४५० नम्बरको ट्याक्टर आँफै अनियन्त्रत भएर दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत रहेका छन् […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं –नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शर्माले शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। शर्मालाई राष्ट्रपति भण्डारीले […]

बिहिवार, भदौ २४, २०७८

मोरङ । मोरङको ग्रामथान गाउँपालिका गिदनिया करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास रहेका छन् । हिजो दिउसो सँवा १ बजे ग्रामथान ५ लवारेमा रहेको […]

बिहिवार, भदौ २४, २०७८

सोलु । प्रदेश १ को जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गाऊपालिका ८ दिप्लीघाटमा लु३त ५४५० नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक उदयपुर कटारी का २६ बर्षीय रमेश राउत […]

बिहिवार, भदौ २४, २०७८

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको […]

बुधवार, भदौ २३, २०७८

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतालाई लिएर कुटाकुट भएको छ। नामावली सार्वजनिक भएपछि विवाद उत्कर्षमा पुग्दै कार्यकर्ताबीच कुटाकुट भएकोहोछ। मंगलबार दिउँसो बसेको जिल्ला कार्यसमिति बैठकमा विवाद हुँदा […]

बुधवार, भदौ २३, २०७८

काठमाडौं- प्रहरीले स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित नागढुंगाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख […]

बुधवार, भदौ २३, २०७८

मोरङ- लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजा सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानु राज राई र […]

बुधवार, भदौ २३, २०७८

मोरङ- मोरङ विराटनगर १५ हनुमान मन्दिर स्थित रानी सडक खण्डमा दक्षिण जादै गरेको बि आर ३८ टि२१६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते भएका छन् । हिजो दिउँसो साढे […]

बुधवार, भदौ २३, २०७८

धनगढी –  प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् […]

बुधवार, भदौ २३, २०७८