Aamsanchar

समाचार

सुनसरी — धरान–१२ महेन्द्रपथस्थित एनआइसी एसिया बैंकको एटीएम फुटाउनेलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ कोशीकटान जुद्धगञ्ज घर भई धरान–३ पुरानो बजारमा डेरा गरी बस्ने २३ वर्षीय सुभान मन्सुरी रहेका […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ – द्वन्द्व विस्थापित कंगोबासीको लागि नेपाली सेनाले छोटो समयमा व्यवस्थित वासस्थान निर्माण गरिदिएको छ । अमेरिकी राष्ट्र कङ्गोमा तैनाथ नेपाली शान्ति सेनाको इन्जिनियर गुल्मले ठूलो संख्यामा विस्थापित भएका द्वन्द्व पीडितहरुको लागि छोटो अवधिमा सुरक्षित […]

बुधवार, पौष २९, २०७७

काठमाण्डौ – नेपाल प्रहरीले चुनाव केन्द्रित शान्ति सुरक्षाको तयारी सुरु गरेको छ । अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रिय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी काम थालेको वरिष्ठ उपरीक्षक वसन्तबहादुर […]

बुधवार, पौष २९, २०७७

जनकपुरधाम । सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् । ज.११प ७९७१ […]

बुधवार, पौष २९, २०७७

भद्रपुर । भद्रपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका ३ पैतिसलाइन स्थितमा कुलबहादुर विष्टले सञ्चालन गरेको बोईलर कुखुराको […]

बुधवार, पौष २९, २०७७

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा […]

बुधवार, पौष २९, २०७७

  काठमाडौं । भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै […]

बुधवार, पौष २९, २०७७

दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पर्सी बिहीबार भारत भ्रमणमा जानुहुने भएको छ । नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल–भारत […]

मङ्गलवार, पौष २८, २०७७