Aamsanchar

समाचार

पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५, सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटरपूर्व जंगलमा झुन्डिएको अवस्थामा फेला […]

बिहिवार, पौष २३, २०७७

काठमाडौं । नेकपाको ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका अर्का नेता माधव नेपाललाई नक्कली अध्यक्षको संज्ञा दिनुभएको छ । नेकपाको विधान अनुसार उहाँ पार्टी अध्यक्ष बन्न नमिल्ने भएकाले नेपाल नेकपाको नक्कली […]

बिहिवार, पौष २३, २०७७

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ। निकुञ्जको मेघौलीमा खाग भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो। दुईवटा भाले गैँडा एक आपसमा […]

बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सरकारसँग भएको सम्झौताअनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले आन्दोलन स्थगित गरेको, तर अझै भुक्तानी नपाएको किसानको […]

बिहिवार, पौष २३, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा सो सहमति भएको […]

बिहिवार, पौष २३, २०७७

धनगढी – नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका […]

बिहिवार, पौष २३, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका मेचीनगर १० कै वर्ष २८ को सन्तोश कुमार शर्मा रहेका छन् । शर्माले आफ्नो शरिरको विभिन्न भागमा […]

बुधवार, पौष २२, २०७७

काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका […]

बुधवार, पौष २२, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका मेचीनगर १० कै बर्ष ३२ का मो.मुस्ताफा रहेका छन् । उनको साथमा रहेको १ ग्राम ९०० मिलिग्राम […]

बुधवार, पौष २२, २०७७

मोरङ । १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले मोरङको बेलबारीस्थित विद्युत प्राधिकरण शाखा कार्यालयका मिटर रिडरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–२ घर भएका प्राधिकरणका कर्मचारी ४० वर्षीय […]

बुधवार, पौष २२, २०७७