Aamsanchar

समाचार

काठमाडौं : प्रत्येक वर्षायाममा कोसी बाँधको ५६ ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । यसपटक पनि नेपाल सरकारका केही निकायले अनौपचारिक रूपमा प्रचार गरे– कोसी ब्यारेजका ५६ वटै ढोका खोलियो । ५६ ढोका […]

आइतवार, असार २९, २०७६

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी […]

आइतवार, असार २९, २०७६

काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित रहेकाले आइतबार पनि देशभर मध्यान्नदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो […]

आइतवार, असार २९, २०७६

सुनसरी । बर्षा हुने बितिकै पूर्वमा सबैको ध्यान कोशी नदीमा पर्ने गरेको छ, किनकी कोशीले वितका बर्षमा ठुलो ठुलो क्षती पुराउदै आएकाले पनि हो । यस बर्ष पनि कोशीमा पानी कतिभयो के पो होला भन्ने […]

शनिवार, असार २८, २०७६

पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्गअन्तर्गत राँके—फिदिम सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । बिहान ८ः०० बजेबाट सडकमाथिको पहिरोले अबरुद्ध भएको उक्त सडक आठ घण्टापछि एकतर्फी सञ्चालन भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी र […]

शनिवार, असार २८, २०७६

झापा । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य […]

शनिवार, असार २८, २०७६

झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई हाल बिर्तामोड […]

शनिवार, असार २८, २०७६

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी […]

शनिवार, असार २८, २०७६

  बर्दिवास, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नजिकै रहेको भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग […]

शनिवार, असार २८, २०७६

झापा । मंगलबारदेखि भएको अविरल वर्षाका कारण देशभरमा १८ जनाले ज्यान गुमाएका छन् । पहाडमा पहिरोले र तराई डुबान र कटानको चपेटा परेको छ । मृत्यु हुनेहरुको नाम गृह मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी […]

शनिवार, असार २८, २०७६