भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, […]
विर्तामोड । विर्तामोड मिडिया सेन्टरको शनिबार सम्पन्न बैठकले स्थानीय निर्वाचन अन्तरगत झापाका १५ वटै स्थानीय तहमा रिर्पोटिङका लागि सञ्चारकर्मी जिम्मेवारी दिइएको छ । सेन्टरका संयोजक गोविन्दचन्द क्षेत्रीको सभापतित्वमा बसेको बैठकले स्थानीय तहमा उम्मेद्वारहरुले मनोनयन दर्ता […]
काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमा रहेको हाम्रो फ्रेस हाउस मासु पसलमा आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, […]
पाँचथर। पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् […]
कोरिया : पछिल्लो दश दिनको बीचमा दक्षिण कोरियामा पाँच नेपाली कामदारको मृत्यु भएको छ । ईपिएसमार्फत काम गर्न कोरिया पुगेका नेपालीहरुको मृत्यु संख्या बढ्दै गएपछि नेपालीहरु चिन्तित बनेका छन् । दश दिनको बीचमा दुई जना नेपालीले […]
पर्वत । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना […]
वालिङ। किसानले खेतबारीमा लगाएको बालीमा बाँदर र दुम्सीले आतङ्क मच्चाएपछि किसान चिन्तित बनेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा किसानले लगाएको बालीमा बाँदर र दुम्सीले अन्नबाली नष्ट गरेपछि किसानलाई सास्ती भएको छ । “अहिले खेतबारीमा […]
राजविराज । सप्तरीको कृष्णसवरण गाउँपालिका–३ स्थित डुमजोर खोलामा डुबेर आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मनोज शर्माकी पाँच वर्षीया छोरी लक्ष्मीकुमारी रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि घरबाट अचानक […]
बिर्तामोड । झापाको विर्तामोडमा रहेको बीएण्डसी शिक्षण अस्पतालले कुनै महंगो शुल्क नलिएको स्पष्ट पारेको छ । स्वास्थ्य परीक्षण शुल्क बारे फैलाइएको भ्रमप्रति आपत्ति जनाउदैं अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईंले बिहीबार अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो […]
काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसईई) को नतिजा भोलि (शुक्रबार) सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताउनु भयो। ‘तयारी अन्तिम चरणमा पुगेको […]