Aamsanchar

समाचार

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले अनैतिक यौन कार्य गरिरहेको अवस्थामा बिहिबार ५ जनालाई पक्राउ गरेको छ । झापाको शनिअर्जुन नगरपालिका–९ बस पार्क स्थित ताप्लेजुङ मनकामना होटल एण्ड लजमा औतिक कृयाकलापमा संलग्न रहेको अवस्थामा एक […]

बिहिवार, माघ २७, २०७३

दमक : झापाको दमकमा बिहीबार दिउँसो एक शिशुको शव फेला परेको छ। दमक १२ स्थित रतुवा खोलाको पुल मुनि सालनालसहितको शिशुको शव फेला परेको हो। शव छोरा हो वा छोरी भन्ने पहिचान नखुल्ने अवस्थामा रहेको […]

बिहिवार, माघ २७, २०७३

तेह्रथुम। तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन […]

बिहिवार, माघ २७, २०७३

सुनसरी । सार्वजनिक यातायातमा सिन्डिकेट लगाउन नपाइने कानुनी व्यवस्था भएपनि सुनसरीको धरानमा भने यातायात व्यवसायीहरुले धाक–धम्कीको भरमा सिन्डिकेट चलाएका छन् । बुधबार झापाको काँकडभिट्टाबाट ना७ख १४८ नम्बरको ‘मातृ भाग्यरेखा’ नामको यात्रीबस रुट परमिट लिएर तेह्रथुमको […]

बुधवार, माघ २६, २०७३

भोजपुर। भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण […]

बुधवार, माघ २६, २०७३

काठमाडौं। सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्‍याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने […]

बुधवार, माघ २६, २०७३

भद्रपुर। झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ । समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो । हाल झापामा रु तीन करोड […]

मङ्गलवार, माघ २५, २०७३

इटहरी। सिँचाइमन्त्री दीपक गिरीले देश र जनताका लागि आवश्यक परेका साना हुन वा ठूला योजनालाई राज्यले पहिलो प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । मन्त्री गिरीले आज सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुनसरी बराहक्षेत्रको चतरामा […]

मङ्गलवार, माघ २५, २०७३

भरत शिवाकोटी   [युएई] २१ औंशताब्दीमा विश्व दौडीरहदा आज पनि १६ औं शताब्दीका अभ्यास र रुढिवादिताले समाजलाई बेला बेला दुखाइरहेको छ,पीँडाबोध गराइरहेको छ | खासगरी समाजका केहि अगुवा अनि प्रतिष्ठित व्याक्तिहरु सँगै धर्म भित्रका विकृत […]

मङ्गलवार, माघ २५, २०७३

काठमाडौं : सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ। तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्याङ्क प्रविधिको प्रयोग गर्ने तयारी भएको छ। यसअघि चौमासिक रुपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए […]

मङ्गलवार, माघ २५, २०७३