
याम प्रधान इटहरी – सोह्र वर्षअघि सङ्खुवासभाको चेपुवाबाट कलिलै उमेरमा जडीबुटीको पन्तुरो कसेर बिक्रीका लागि धरान झरेकी गिनेन लामा त्यही वर्षदेखि सहरको रमझममा रमाउँदै धरानतिरै बस्दै आइन् । उनले आफ्नो जडीबुटी बेच्ने पेसालाई भने सहरिया […]
इटहरी। सुनसरी जिल्लाका सम्पूर्ण गाविसलाई यसै आर्थिक वर्षभित्रमा खुला दिसामुक्त घोषित गरिसक्ने अभियानका क्रममा जेठ तेस्रो साताभित्रमा तीनवटा गाविसलाई नियमित रुपमा खुला दिसामुक्त गाउँ घोषणा गरिने भएको छ । यस जिल्लाको ३९ वटा गाविसमध्ये खुला […]
गोरखा । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–११ नौकिलोका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ । आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]
सिरहा । सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् । भारत बङ्गालकी ३५ वर्षीया […]
इलाम । इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने […]
काठमाडौँ: अनुसन्धानकर्ताले नेपालको भूगोल प्राकृतिक प्रकोपको बढी जोखिमयुक्त क्षेत्र रहेकाले त्यसबाट बच्न सुरक्षाका उपाय अवलम्बनमा बढी जोड दिनुपर्ने बताएका छन् । त्रिवि, केन्द्रीय वातावरण विभाग, अमेरिकाको एरिजोना विश्वविद्यालय र आइसेट नेपालले संयुक्त रुपमा आज आयोजना […]
विराटनगर– ६५ हजार घुस लिँदालिँदै जनता उच्चमावि अमाही वरियातीका प्रिन्सिपल रुद्रानन्द चौधरी पक्राउ परेका छन्। शनिबार विहान एक होटलमा पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रिन्सिपल चौधरीलाई पक्राउ गरेको हो। प्रिन्सिपल चौधरीले स्कुलमा […]
बागलुङ । गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज […]
मोरङ– ४० वर्षअघिदेखि आफूहरु बसोबास गर्दै आएको जग्गामा अर्कैले पुर्जा निकालेर जग्गा खाली गराउन सूचना जारी गरेपछि मोरङको पथरी शनिश्चरेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन् । बिहीबार सम्बन्धित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले पथरीमा […]