
बुधबारे। झापा बुद्धशान्ति-२ का शिवाकोटी परिवारले बुद्धशान्ति गाउँपालिकाले संचालनमा ल्याएको आइसोलेसन सेन्टरलाई नगद ५१ हजार १ सय ५ रूपैयाँ र १० प्याकेट मास्क प्रदान गरेको छ । कोभिड नियन्त्रणमा बुद्धशान्ति गाउँपालिकाको भूमिका महत्त्वपूर्ण र प्रभाबकारी […]
काठमाडौं – मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर […]
कञ्चनपुर – बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बेदकोट–६ ओझाखालीका २२ वर्षीय धनबहादुर विकलाई शुक्रबार […]
इलाम- देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्। घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई […]
बिर्तामोड । झापा बिर्तामोडका उद्योगी, व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमित भई एक महिना देखि काठमाडौँमा उपचार थिए । उनी दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध क्रियाशिल रहदै […]
शरणामती। भाटाले टिन चेपिएका स-साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्किन आँटेका टाटी। यो दृष्य हो झापा गाउँपालिका-६ स्थित फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको। जहाँ २३ घर परिवार सुकुम्बासी बस्दछ्न। यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला […]
बिर्तामोड । एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि झापा जिल्ला सहकारी संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बुधवार अक्सिजन बैंक उद्घाटनको अवसरमा संघले उक्त रकमको चेक प्रदान गरेको हो […]
विराटनगर – भान्सा कोठामा लुकाएको हतियार र छ राउण्ड गोलीसहित प्रहरीले मोरङको केराबारीबाट मंगलबारसाँझ दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू र केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेशकुमार […]
झापा – आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका९४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। आगलागीमा […]